Today on birth anniversary of #MahatmaGandhi ji & #LalBahadurShastri ji, CP #SoniaGandhi ji has reminded the present Govt that welfare of villagers, poor people, labourers & farmers was extremely important for Gandhiji & Shastriji. Present NDA Govt is ignoring their interests.
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ५३ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये ४८ जना काठमाडौं जिल्लाका छन् भने चार जना ललितपुर र एक जना भक्तपुरका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ५३ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये ४८ जना काठमाडौं जिल्लाका छन् भने चार जना ललितपुर र एक जना भक्तपुरका छन् ।
काठमाण्डू मा आज ८ जना खुल्ला सिमाना संक्रमित थपिए सगै समुदाए स्तर मा कोरोना फैलिने सम्भाबना प्रबल भयो तरकारी फलफुल र किराना पषल मा हात ले छुदै रोजी रोजी किनेको तरकारी फलफुल कती सुरक्षित होला सामाजिक दुरी कतै छैन जता गयो भिडछ सरकार का मन्त्री ले ७०० जना को भीड मा भाषण गर्दै हिडछन
प्रधानमन्त्रीज्युले भन्नुपर्ने,जनतालाई अाश्वस्त पार्नुपर्ने र राज्यले तयारी गर्नुपर्ने बिषय अरु थुप्रै छन तर उहाँ वेसार पुराण वाचन गर्नुहुन्छ ,वेसार वाचन गर्ने वैद्य धेरै छन तर अरु प्रधानमन्त्री छैनन,जस्तो भएपनि तपाईं नै हो।