🇫🇷 France 3-1 🇸🇳 Senegal
🇳🇴 Norway 4-1 🇮🇶 Iraq
🇦🇷 Argentina 2-2 🇩🇿 Algeria
🇦🇹 Austria 2-0 🇯🇴 Jordan
🇵🇹 Portugal 3-1 🇨🇩 DR Congo
🏴 England 1-1 🇭🇷 Croatia
🇬🇭 Ghana 3-2 🇵🇦 Panama
🇨🇴 Colombia 4-1 🇺🇿 Uzbekistan
🇨🇿 Czechia 2-1 🇿🇦 South Africa
🇨🇭 Switzerland 1-1 🇧🇦 Bosnia & Herzegovina
🇨🇦 Canada 3-0 🇶🇦 Qatar
🇲🇽 Mexico 2-2 🇰🇷 South Korea
🇺🇸 USA 3-1 🇦🇺 Australia
🇲🇦 Morocco 2-1 🏴 Scotland
🇧🇷 Brazil 4-1 🇭🇹 Haiti
🇹🇷 Türkiye 3-2 🇵🇾 Paraguay
QR पार्टीको कार्यकर्ता को चर्तीकला कस्तो �� ओहो? अध्यक्ष नै अराजक छ,र तिनले प्रशिक्षण दिएका कार्यकर्ता के हो शान्ति के हो पार्टी अनुशासन भाँडमा जाओस् छ। हर्केले भोलिको दिनमा यस्तै अराजक समाज निर्माण गर्छ।
गरीब कै नाममा राजा हटाएर गणतन्त्र ल्याए । प्रचण्ड आफैंले गरिबको बेज्जत गर्ने गरी नातिनीको विवाह धुमधाम गराए । छोरी Gucci ko ब्याग बोक्दै ठिक्क ।
अहिले फेरि, बालेन बिरुद्द गरिबको राजनीति गर्न थाल्यो । अलिकति पनि लाज सरम छैन यसलाई त । 😡
सुगौली सन्धि (Treaty of Sugauli/Sagauli) १८१५/१८१६ नेपालको इतिहासमा एक महत्वपूर्ण र विवादास्पद सन्धि हो। यो अंग्रेज-नेपाल युद्ध (१८१४–१८१६) पछि भएको थियो।
आफूलाई चाहिएको बेला गरिबी देखाउन पाइन्छ भनेरै गरिब बनाएर वर्षौँ राखे, अहिले त्यही देखाएर नक्कली डाँको र नक्कली समबेदना सुनाउँदैछन्।अभिनय पनि कति सस्तो!