गरिब देशका नागरिक हौ,अपेक्षा केही हुन्छ। बिदेशि भूमिमा रोजगारी गुमाएका,खर्च बिहिन ती रेमिट्यान्स पठाई देशको अर्थतन्त्र काधमा लिने योद्धालाई सकुशल नेपाल ल्याइयोस।अब दायित्व राज्यको हो,हवाई खर्च,क्वारेनटाइनमा सुरक्षित बसाइ, स्वास्थ्य परीक्षण,खान र बस्नको नि:शुल्क ब्यबस्था मिलाउने।