An immersing interaction followed my presentation on “#climatecrisis & the #Nepal context” and a talk by #IPCC Working Group I Vice Chair @ma_rupakheti, with Nepali & German professionals & academics in Germany.
Organised by @nepalisamaj based in Frankfurt
@ss_adhikari
@realpbhattarai@dhakalnagen विचरा, झापा ५ मा ओलीजीको धरातल राम्रो भए त , यसरी बौल्नै पर्दैनथ्यो। काठमाणडौ बाहिर पनी उम्मैदवारी दिन मिल्ने बालेनले त वनाको हैन। संबिधान बनाउने बेला बुधि पुर्याउनु भएन।
@RabindraMishra जी, तपाइ यसरी खुलेर राजनितीमा लागीसकेको व्यक्तीले, स्वतन्त्र प्रधान सम्पादकको भुमिका लाइ न्याय गर्ला जस्तो लाग्दैन। त्यसैले नजानुस भन्छु। सक्नुहुन्छ भने अरु जस्तै डिजिटल मिडियामा जानुस। त्याहा तपाइले जै गर्दा नि हुन्छ।
कान्तिपुरले खुला प्रतिस्पर्धाबाट प्रधान सम्पादक चयन गर्न लागेको रहेछ। साह्रै राम्रो।
अब देश बनाउन योगदान गर्न पाइएन। प्रधान सम्पादकका लागि आवेदन दिनु पर्यो कि जस्तो ला'इराछ।
योग्यता त सबै पुग्छ नै होला। तर त्यहाँ पनि फेरि 'पश्चगामी' भनेर पराजित गरिदिने हुन् कि भन्ने डर छ! 🙃
कुनै पार्टीका कुनै नेतालाई गाली नगर्नु होला, गाली गरेर काम पनि छैन। गाली गर्ने समयमा बरु हामीले के गर्न सकिन्छ, त्यो राखिदिनु भयो भने उत्तम हुन्छ।
- बालेन।
म २२ बर्ष देखि जर्मनीमा वस्छु।र मेराे घर अघि हिउँ परयाे भने त्यसलाइ पन्छाउने काम मेराे हाे।यदि त्याे हिउँमा चिप्लिएर काेही लडयाे भने मलाइ जरिवाना र दण्ड दिन्छ।-शिव अधिकारी जर्मनी।सिनियर म्यानेजर फ्रयाकफर्ट एयरपाेर्ट। @ss_adhikari
धनुषा-महोत्तरीलाई असभ्य,फोहरीको संज्ञा दिएछन् मुरकट्टा जेनजी हत्याराले।संगै,दमकको घर-घरमा पाइपबाट ग्याँस जोड्न सफल यिनले त्यहाँको कृषि पद्धति #गुइँठा समेतलाई प्रहार गर्दै "फोहरी मधेशीले हामीलाई सिकाउन आउने?" समेत अव्यक्तरूपमा भन्न सकेकाछन्।
यसै निर्वाचनमा महेश-ओली बहुला हुने भए!
@Roopess ले @pradeep_adhk लाइ Fireside मा सोधेको प्रश्नहरुको जवाब हेरे। टेक्नीकल कुरा भनेर कस्तो बेबकुफ बनाउन सकेको। पैसाले नेपालमा सबैलाइ किनीसकेको छु भनेर भने भइहाल्यो नी, किन यस्तो नाटक? रुपेशजी तपाइलाइ यसरी सोध्नु भएकोमा धन्यबाद।