दुई वर्ष अघि यस्तै शक्तीहरुसँग भिँड्न तयार छु भनेर नै देश बस्ने कठिन निर्णय गरेको थिएँ । तसर्थ मेरो क्षमता र बुताले भ्याएसम्म लडिरहन्छु । निलम्बन होइन निष्कासन नै गर्ने धम्की दिएपनी हुन्छ माननीय ज्यु ।
भएको के थियो : १/n
@JhaManchala Reservation in everything will destroy everything. Good to see women in high post but seeing the tenure of President Bidya devi bhandari, It destroyed only.