समय र संसारनै बदल्न हिडेको आफैलाइ बदल्न नसकेर टुइटे बन्नपुगे बायोको के कुरा गर्ने सके प्रख्यात नसके कुख्यात बन्नु भनेकाछन् स्कुलका मास्टरले लेख्लानि कसैले
@devkotasubash@Dr_Gothe ओलिले प्रतक्ष जननिर्बाचित कार्यकारी प्रमुख मुद्दा लाइ लात हानेर काङ्रेस को सम्सद बाट प्रम चुन्ने मुद्दा बोकेको चै कस्को इसारा मा होला? सम्सद स्थिर सरकार अस्थिर बनाउने अचुक उपाए त सम्सदिय खेल बाटै होला? करिब 2 तिहाइ को स्थिर सरकार सम्सद बिघटन गरेर अस्थिर बनाइ पुस्टि पनि गर्दिए।
मन मिल्ने सङ बिचार मिल्दैन
बिचार मिल्ने सङ मन मिल्दैन
दुबै मिल्ने सङ भाग्य मिल्दैन।
कति अचम्मको छ है जिन्दगि
अनि अन्तिम मा एक्लै एक्लै हिडिन्ह्ह जिन्दगि।।
उतिबेला संसदको हत्या गर्ने मनासयले लेराको दल विभाजन समन्धी अध्यादेस ऐले संसद जोगाउन र बाकी रहेको समय सरकारलाइ स्थिर बनाउन आएको हो भने ठिक छ। सरकार लाइ काम गर्ने अवसर दिउ गरेनन भने बिरोध गरौ।
@realpbhattarai ओलीले अध्यदेसबाट मनपरी देश चलाउदा बार्दली पुगे देउबा तै बाटो हिड्दैछ। नेपालमा प्रतक्ष जननिर्बाचित कार्यकारी प्रमुख आबस्यक छ, तिम्रा बा साच्चिकै रास्ट्रबादि हो भने पैला गरेको भुल स्वीकारर्दैआगामी चुनाबमा यो व्यवस्था समेटेर आउन लगाउनुस। झुठ र खोक्रा रास्ट्रबाद अब टिक्दैन ।
@realpbhattarai परमादेश बाट होइन जनादेश बाट प्रम बन्न जननिर्वाचित कार्यकारी प्रमुख ब्यबस्था गर। खै हामी नेपालीले त ओलि बा लाई प्रधानमन्त्री बन्नको लागि कैले प्रत्यक्ष भोट हालेको छैन त? जनादेश कसरी भयो? बहुमत साम्सदले प्रधानमन्त्री चुन्ने ब्यबस्था ल्याउने अनि ऐले जनादेश र प्रमादेश? लाजनिती?
@NeupaneBhagya_ ऐले आफुलाइ पर्दा हरेक देखिएको कुरा पनि सत्य हुदैन भन्ने लाग्यो हैन? अब नैतिकता छ भने दिदी मैले पनि गलत बुझेको रैछु तपाइको पनि तरिका गलत भएनी नियत ठिक छ कि छैन भनेर मैले बुझ्न सकिन भन्ने हिम्मत छ कि हैन हेरौ न त ! अरुको चरित्रमा क्यामेरा लिएर प्रश्न निकै सजिलो छ तर आफुलाइ पर्दा ?
@Vijaykumarko@gunaraj पैलो कुरा जीबनयापन गर्न नेपाली सेनाको तलब खान्थिन, दोश्रो जाने पर्ने बाध्यता भए समन्धित निकायमा सुचना दिएर जानुपर्ने, राज्यले गर्ने लगानी खेर जाने थिएन र अवसर अर्कोले पाउने थियो।
ईतिहाँसमा हामी कुनै रास्ट्रको गुलाम बनेनौं ! ती बाहादुर पुर्खाहरुका पलायनवादी नालायक पुत्रहरु हर एक देशमा गुलामी गर्दैछौं ! आउने पुस्ताले कदाचित इतिहास पढे भने हामिलाई पक्कै धिक्कार्नेछन् !
वामदेव गाैतमकाे सामर्थ्य बुध्दिमा हाेइन,तीघ्रामा छ।त्यसैले कणले भनेछन्,"५ वर्षमा नेपालाँ समाजवाद अाउँछ।१०वर्षमा समृध्दि र विकासमा चीनलाई उछिन्छाैँ।मलाई २वर्षमात्रै प्रधानमन्त्री बनाए त झन् छिटाे समाजवाद अाउँछ।"
भिटेन यस्तैलाई कुरिकुरी गर्दै भन्छन्-"हामी तीघ्रे यस्तै त हाे ब्राे!"
देश च्यात्तिएको थियो - सरकार सिलाउदै छ।
गाउँ रित्तएकाे गाउँ थियो- बिस्तारै भरिदै छ।
सरकार मात्तिएकाे थियो- सचिदै छ।
सबैकाम राम्रो ढङ्गले हुँदै जादा केहिको सामाजिसन्जालमा किन राडो रुवाई।