@nepalibabuu हेल्लो बालेनका ठेकदार @Maninagarik ज्यु । हर्क साम्पाङ कसरी बालेनहरु भए ? जसले धराने जनाताको लागि १ दशक पसिना बगायो । जसले गुपचुप जनताको मायाले चुनाव जित्यो । अनि साम्पाङलाई बालेनको ट्याग ? काठमाडौं बसेर आफ्नो पौरखले जितेका अरु स्वतन्त्र उम्मेदवारको अपमान गर्न लाज लाग्दैन ?
८ बर्षको उमेरदेखि २५ बर्षसम्म जमिन्दारको घरमा बिनातलव कमलहरी गरिरहेकी शान्ता चौधरीलाई माधव नेपालले टपक्क टिपेर समानुपातिक सांसद बनाइ सिहदरबार छिराएका हुन्। हिजो यी चौधरी माधव नेपालको सांसद पद खारेज गरिहाल भन्दै सभामुखको कार्यकक्षमा चोर औला देखाउदै धर्ना दिनेमा अग्रपंक्तिमा थिइन।