पुर्व प्रधानमन्त्री डा.@brb1954 लाई वरियता पाएन भन्दै मजाक बनाएको देख्दा सत्ता र पद्को लागि लडेर देश डुबाउने भए भन्दै स्ंजालमा खोक्रो गफ लगाउने हरुको ति विगत याद आउन थाल्यो अन्य कुरामा विमति भएपनि पद र सत्ता नै प���िवर्तन लागि होइन भन्ने स्ंकेत दिनुभएकोमा समर्थन गर्न सिकौं ��
दलित हु भन्दैमा , १९ जना ट्यापे जन्ती लिएर मध्यराति अर्काको नाबालक छोरी उठाउन जानुलाइ कुनै दलित समुदायले सहि ठहर गर्न सक्छ भने मात्र यो बिषयालाई जातीयकरण गरेर राजनीति गरौ। टपरे / टुप्पे बाहुन नै हुल लिएर आए पनि त्यो अवस्थामा कुनै बाउ आमाले लाउ बाबु मेरी छोरी लैजाउ भनेर दिदैनन। 😎
पोखरामा एकजना बूढा मान्छे एमालेले दिएको बृद्धभत्ता खाएर सोही पार्टीकी उमेदवार विरुद्ध चुनाव लडेका छन् रे, अब त्यस्ता बैगुनी बूढाहरु कसरी बैतरणी पार गर्लान्?