सबैलाई समान ब्याबहार गर्छु,आबश्यकता भन्दा बडि कसैलाइ पनि सम्मान गर्दिन,मेरो नजर मा सबै मित्र हुन।आबश्यकता भन्दा बडि सम्मान भनेको गुलामी हो,चाप्लुसी हो,चाकडी हो।
मातापिता जस्तो सम्बेदनशिल बिषयलाई जोडेर श्रीमती फेर्दै भोगबिलास गर्दै हिड्ने तिम्रो आदर्श बिचार र तिमी आदर्शवान पाखन्डलाइ अब ब्यासमा बस्ने अधिकार छैन ।@sitalkrishnamaharaj
राजधानीको बत्तीसपुतली स्थित राम मन्दिर १३० वर्ष भन्दा पहिले निर्माण गरिएको प्राचीन मन्दिर हो। मन्दिर राजपूत शैलीमा निर्मित छ। मन्दिरमा राम, सीता, लक्ष्मणका मूर्तिहरू छन्। भनिन्छ, मन्दिरको ३ सय ७३ रोपनी जग्गा मध्ये अहिले मन्दिर परिसरले चर्चेको ३ रोपनी ४ आना जग्गा मात्र बाँकी छ। ++
#बम्जन काण्डमा बाेल्नै पर्याे यार!
बम्जन काण्ड हत्या र बलत्कार हाेईन। याे दलाई लामा भेषधारी युराेपियनहरुकाे मिसन खेलमा टुईष्ट आउने अवस्था आएकाेले मुद्दा माेड्ने सरकारकाे भद्दा मजाक मात्र हाे।
@hark_sampang हेर हर्क यो लेख्नु भन्दा अगाडि यो बिषय मा तिमि जिम्बेवार बन्नु पर्छ अहिले सम्म नभयको जतिय दोन्ध्द तिम्रो सपोट ले गर्दा भड्किन लागेको हो ।
किन चलाउनु पर्यो अभियान अब यसरी फोहोर फाल्दै हिडेपछि अरु देशमा भाको भए १० वर्ष जेल हुन्थ्यो mayor @ShahBalen दाजु यस्ता मान्छेहरुलाई पनि कडा कार्वाही गरौ
हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो ।
दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा ।
भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ?
र, म मात्र अदालतको अवहेलनामा ?
सबैजना मरेका लाशहरु हुन् ?
@damasebijaya यो भुमि को मात्र कुरा होइन रिति रिवाज , धर्म सस्कृति , त्यहा को जनता सङग जोडियको कुरा हो प्रचन्डको भुमि सट्ने कुरा काला पानी लिपु लेख लिम्पियधुरा का जनता जो थाहापाउने बेला देखि नेपाली छन अब उनि हरुलाइ भारतिय हुन मन्जुर छन त ।
बैक लाइ धेरै पैसा कमाउन मन लागेर ९ लाइ १२ , १२ लाइ १४, १४ लाइ २० गराउन पाइदैन , ऋणि ले जति ब्याज दर मा ऋण लिगेको हो त्यो भन्दा बडि ब्याजदर तिर्न सक्दैन । पहिले मुखियाले ऋण दिदा त ब्याजदर बडाउने थियनन ।
बैक लाइ धेरै पैसा कमाउन मन लागेर ९ लाइ १२ , १२ लाइ १४, १४ लाइ २० गराउन पाइदैन , ऋणि ले जति ब्याज दर मा ऋण लिगेको हो त्यो भन्दा बडि ब्याजदर तिर्न सक्दैन । पहिले मुखियाले ऋण दिदा त ब्याजदर बडाउने थियनन ।