@CMShehbaz I extend my sincere gratitude to the Honorable @CMShehbaz for your gracious wishes. Pakistan remains a nation of immense beauty and a steadfast friend.
गगन थापाले “म ५५ वर्षमा रिटायर हुन्छु” भनेर भनेको मैले झण्डै १० वटा जति अन्तर्वार्ता हेरेको छु। अहिले गगन ४९ वर्षका छन्। यदि बालेनले ५ वर्ष सरकार चलाए भने अर्को चुनावमा गगन ५४ वर्षका हुनेछन्। यो हिसाबले गगनको प्रधानमन्त्री बन्ने सपना कहिल्यै पूरा हुने छैन।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति श्री रवि लामिछाने र रास्वपाका वरिष्ठ नेता श्री बालेन्द्र शाहसँग टेलिफोनमा सौहार्दपूर्ण कुराकानी भयो।
वहाँहरुको निर्वाचनमा प्राप्त जित र नेपालको निर्वाचनमा रास्वपाको शानदार सफलताका लागि दुवै नेताहरूलाई बधाई दिएँ। वहाँहरूको आगामी नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै हामी दुई देशबीचको आपसी समृद्धि, प्रगति र हितका लागि वहाँहरूसँग मिलेर काम गर्ने भारतको प्रतिबद्धता समेत व्यक्त गरेँ।
हाम्रो संयुक्त प्रयासले आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्धले नयाँ उचाइ प्राप्त गर्नेछ भन्ने कुरामा म विश्वस्त छु ।
@hamrorabi@ShahBalen@party_swatantra
'यो फोटोमा भएका तीन नेतालाई जेल र अरुलाई विश्राम दिइएन भने काँग्रेस बन्दैन मामा' भने मेरा भान्जाले। म टोल्हाएँ। किन कि ऊ जेन्जी हो। बाँकी पालितपोसितवालाले म सँग तर्क नगर्नु।