@dil_nisani@shankarkaka दिले को घरमा दिलेको बाबु आमाले दलित लाई घरभित्र छिर्न नदिने र छोएको नखाने भन्ने हल्ला के हो? जातीय फन्डा चलाएर दिले ले धेरै कमायो भन्ने हल्ला नी छ नी सत्य तथ्य छानबिन होस सरकार!
म्यान अफ दि म्याच = माकुने
म्यान अफ दि टुर्नामेन्ट = प्रचण्ड
उत्कृष्ट युवा खेलाडि= योगेस भट्टराई( बैगुनी केटो😂)
High scorer = देउवा ( golden boot winner)
धेरै फल खेल्ने= केपि बा ( 2 red card)
रेफ्रि लाई झेलिको आरोप लाउने= बा का छोराछोरिहरु! 😂