सत्ता बाहिर हुदा जनताको सेवक हौ भनेर स्वाङ गर्ने र प्राप्त भएपछी जनतालाई नै शासन गर्ने व्यवस्थालाई निरङकुशता भनिन्छ । यो अवस्थामा प्रेस,कार्यपालिका अनि न्यायालय माथी शासक पक्षबाट निरन्तर दवाब भईरहेको हुन्छ । यस्तो हुदा राज्यले दिने (good governance )असल शासन समाप्त हुन्छ ।
@bbcnepali मौजुदा कानूनी ब्यबस्था बमोजिम वहाँ रिहा हुनभएको भनिएको छ । लाग्नेजती धरौटी बुझाएर रिहा हुन पाउँ भनेर महिनौसम्म अदालत धाउँदा पनि कैदमै बसिरहन पर्छ भनेर फेरि अर्को कुन कानूनले भनेको रहेछ त ! आफू अनुकुल दिईने यस्ता दुईअर्थी फैसलाले अदालतको विश्वास र न्याधिस माथी प्रश्न उठाउदैन र !