बिरगंजकी नैनाकुमारी चल्ने हात पाएर दङ्ग छिन । इ नेवल नेपालले कुहिनो मुनिका हात नभएका बालबालिकालाई 3D moveable prosthetic hand नि : शुल्क बितरण गरिरहेको छ । तपाईंको छिमेकमा पनि त्यस्तै कोहि भए [email protected] मा सम्पर्क गर्न सक्नु हुनेछ ।
मान्छे या माग @PM_Nepal लाई मन नपर्न सक्छन् तर अनशनमा बसेको एउटा सन्तको जीवन बचाउन निषेधाज्ञा तोडेर अघि बढ्नुपर्ने चिकित्सकहरुले ?
@Hello_Sarkar तलमाथि होला,होसियार !
लाखौं नेपालीको जीवन गांसिएको छ डा गोविन्द केसिको जिवनसंग !!
Please help us get these brave families to a safe place. If you can give, please do. If you can't, help us spread their story. Your support can change seven lives for the better. https://t.co/J8uAsIoRlg
संसारको सबभन्दा बढी विक्रि हुने अंग्रेजी पत्रिकाको पहिले पेजमा नेपालको बदनाम मध्ययुगीन छाउपडी प्रथा र त्यसबाट मारिएका किशोरीहरूको दर्दनाक कथा छापिंदा हाम्रो राष्ट्रिय छबि दुनियाभर कस्तो होला?२१औं शताब्दीमा छाउपडीको पनि अन्त्य गर्न नसक्ने हामीले अरू ठुला गफ हाँक्न सुहाउला?मम:भनौं!
@clickmandu_com I dont understand why most of the reporters only consider and focus increase in custom tax as main source of income and it makes prosperous country.
Sending nothing but positive vibes to the hacker of our foundation’s @sfnepal website. Instead of letting anger take over this(life is too short for that) I am sending them love, light & joy. I feel like they are in need of it. Will y’all join me & send them good energy? XPG
Be kind. You may be remembered.
Be humble. You may be wrong.
Be hard working. You may be luckier.
Be generous. Others may reciprocate.
Be curious. You may stay teachable.
Be turstworthy. You may see further.
Be forgiving. You may feel lighter.
Be yourself. You will be happier.
be happy
- have a sense of wonder
- stay inspired
- help others
- do things you're good at
- read books
- limit television
- love your work
- exercise
- face your fears
- believe in yourself
- stay close to family and friends
- let your heart be your guide
- give more, take less
सम्पत्ति- यात्रामा लुकेको छ, लक्ष्यमा होइन । किनभने, जिवन आफैमा यात्रा हो , लक्ष्य होइन । अन्तमा त , न केहि भेटिन्छ, न कोहि पर्खिरहेको हुन्छ। जिवन, यदि त्यो कतै छ भने; यहि छ , अहिलै छ .... यसै क्षणमा छ NOW ! https://t.co/PSs98plh2V