Bio-less छ जिन्दगी।।।
मामुको पिड
अरु जस्तो भा भए हुन्थे होला भिड।।
बाबाको आश
अरु जस्तो छुइन र त छु खास।।।
Tweet लेख्ने प्रयासमा-मेरो प्रयासहरु @sulaav15 मा छन।
एउटा नैतिकता पतन भएको नेता जेलबाट छुट्दा उसलाइ माला लगाइ दिन भिड जम्मा भएको देख्नु हुन्छ भने देश किन नबनेन ? भनेर प्रश्न गर्नु नै बेकार हो यसको उतर त्यहि भेडेहरुको भिड नै काफि छ ।
धैर्यता राख्ने प्रयास गर,
यो समय त सधै एकनासले चलिरहने छ।
आफुलाइ मजबुत बनाउने कोसिस गर,
ठेस पुर्याउनेहरु त अगाडि भेटिरहनेछन।।
लक्ष्यमा पुग्न लम्केका पाइलाहरु चाली राख,
ती पाइलाहरु रोकाउन अगाडि शिसा छर्ने हरु त भेटीरहनेछन।।।
दिनहु परिक्षा लोदै कठिनाइ हरु आइरहनेछन।
#शुभरात्रि
You ARE the best, Dibesh! aka @arthurgunn122 THAT is the American dream and you can namaSTAY on #AmericanIdol 🙏🏻🇺🇸
The light in me sees the light in you ✨
यदि गौतम बुद्धले घर छोड्दा उस्को बुबा शुद्धोदन ले पत्रिकामा मानिस हराऐको सुचना छापेको भऐ उनि कदापी भगवान बन्ने थिऐनन्
तेसैले प्रिय घर परिवार कहाँ गा थिस
किन गा थिस सोध्न बन्द गर😉😂😂
गिरिजाप्रसाद कोइराला जिउँदै छंदा बोल्न कसले रोकेको थियोे कमरेड र आज बोल्नुभो `फौजी आक्रमण बढाउ उहाँले भन्नुभयो´ भनेर ?
शान्ति प्रक्रियामा नआएको भए माओवादी समाप्त हुन्थ्यो स्विकार्नु भएछ तर `सेफल्याण्डिङ´को संयोजन गर्ने नेताप्रति विवादास्पद अभिव्यक्ति किन
@cmprachanda ?
मेरो भबिस्य को बुडि र बर्तमानमा अरु कसै को गल्फ्रेन लाइ पनि प्रेम दिवस को सुभकामना । धुमधाम सँग मनाउनु दुबै मिलेर मलाई कसैले प्रेम बाट बन्चित गराए जस्तो उसलाई कमि नगराउनु । 💔