रसुवाको भोटेकोशी नदीमा बाढी आउनुपूर्व र आएपछि स्याफ्रुबेसीदेखि देविघाटसम्मका स्याटेलाइट तस्विर। PlanetLab का यी तस्विरहरु Stimson Center को सहयोगमा प्राप्त भएका हुन्। तस्विर १-देविघाट क्षेत्र, तस्विर २-बेत्रावती क्षेत्र तस्विर ३-हाकु बेसी क्षेत्र, तस्विर ४-स्याफ्रुबेसी क्षेत्र
सामान्य समयमा अफर र छुटका नाममा भाडा घटाएर यात्रु तान्ने एयरलाइन्सहरू, देशमा कुनै विपत्ति वा संकट आउनासाथ एकाएक किन निर्दयी बन्छन्? बाटोघाटो ठप्प हुँदा र सर्वसाधारण नागरिक असहाय बनेका बेला 'फुल फेयर' (अधिकतम भाडा) को नाममा ब्रह्मलुट मच्चाउन मिल्छ? https://t.co/9oyZ4Emf5R
वरिष्ठ पत्रकार किशोर श्रेष्ठको गिरफ्तारी र उनको कार्यालयबाट समाचार सङ्कलनमा प्रयुक्त विद्युतीय उपकरण जफत प्रकरणले मुलुकको प्रेस जगत्, कानूनी वृत्त र नागरिक समाजलाई गम्भीर रूपमा सशङ्कित बनाएको छ।#kanunkhabar https://t.co/PFWWdf1G9u
https://t.co/5CgRKAWB5i काँग्रेस र एमाले निकट वकिललाई छुट्टाछुट्टै कोटामा बाँडेर सन्तुलन मिलाउने जुन शैली देखियो । यो न्यायाधीश नियुक्ति होइन, मन्त्रिपरिषद् विस्तारजस्तो देखियो ।
वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्व अध्यक्ष गोपालकृष्ण घिमिरेले कसैले प्रस्तुतिका लागि बनाएको स्लाइड हुबहु कपि गर्दा बौद्धिक सम्पत्ति चोरी नहुने बताउनु भो । कानूनका विज्ञले बताए पछि सायद होला भन्ने लाग्यो तर खासमा यो चोरी नै हो ।https://t.co/TX82y6CTor
https://t.co/NQmJXnAt6Aमाकुरा एउटा पद्धतिमा मात्र होइन, यो त समाजले बुन्दै गरेको न्यायको एउटा बलियो र सजीव जालो हो। यस पद्धतिले देखाएको छ कि न्याय अदालतको चार किल्लाभित्र मात्र सीमित हुँदैन, यसलाई समुदायको आन्तरिक शक्ति र सहकार्यबाट पनि हासिल गर्न सकिन्छ।
VVI को सवारी हिड्ने बाटोमा एम्बुलेन्स चलाउन पाइन्छ त? नक्कली कम्युनिस्ट माफिया र बिचौलियाको पो यतिबेला शासन छ देशमा। कट्प्पा बाङ्गो औंला बनाउदै हिड्ने VVI रे।एम्बुलेन्स र दमकलको गाडी संसारको जुनसुकै देशमा पहिलो प्राथमिकता हुन्छ त्यसपछि अरुको त कट्प्पाले शासन गरेको देशमा यस्तो छ।
प्रधानमन्त्री K P Sharma Oli ज्यू र स्वास्थ्यमन्त्री Pradip Paudel ज्यू एक पटक यो https://t.co/FgvOkYS7iQ भिडियो हेरिदिनुस् र यी बालकको निशुल्क उपचारको व्यवस्था मिलाइदिनुस् । उपचार नपाएर नागरिकले मृत्युबरण गर्ने अवस्था नआओस् ।
https://t.co/lFSadY0M0U ‘सत्य र न्यायको खोजी अभियान’ नामक समूहले दर्ता गराएको उक्त उजुरीमा सी. जि. हिल्सले सार्वजनिक बाटो तोडमोड गरेर अवैध ढंगले बाटो निर्माण गरी हाउजिङ सञ्चालन गर्दै आएको, र त्यसमा उच्च अदालतको आदेशले सहयोग पुगेको आरोप लगाइएको छ।
https://t.co/j9LBUMcVPi वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले न्यायपालिकामा बढ्दो भ्रष्टाचार, पदको दुरुपयोग, र न्यायिक निष्ठा तथा आचरणविपरीतका कार्य गरेको आरोप लगाउँदै प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितका न्यायाधीशहरूविरुद्ध महाअभियोग लगाउन माग गरेका छन्।
सानातिना रकम जोगाएर चलाउने वर्गका लागि प्रत्येक रुपैयाँको मूल्य हुन्छ। जब ग्राहकले बारम्बार खुद्रा फिर्ता पाउँदैनन्, त्यो रकम वर्षभरिमा हजारौँ रुपैयाँमा पुग्न सक्छ, जुन उनीहरूको जीविकोपार्जनमा प्रत्यक्ष असर पुर्याउने खालको हो। https://t.co/2qAI7mJNIp