हाल जिल्ला प्रहरी परिसर, काठमाडौंको सम्पूर्ण काम कारबाही नेपाल आयल निगमको केन्द्रीय कार्यालय, टेकुबाट हुँदै आएकोमा मिति २०८१/०३/२३ गतेदेखि का.म.न.पा. ११ भद्रकाली स्थित रहेको नव निर्मित भवनबाट नियमित प्रहरी सेवा प्रवाह हुने व्यहोरा सम्पूर्णमा जानकारी गराउँदछौं ।
Felt so beautiful wearing your creation @ash.aalia
So much heart & tradition in your work ❤️
.
.
Styled by @leepakshiellawadi
Makeup & hair : @magictouchbyalinaadil
📸: @anoop.devaraj
तपाईं टोल छिमेकमा पनि कुहिनो मुनि हात नभएका १६ बर्ष मुनिका बालबालिका छ्न भने हामिलाइ सम्पर्क गराइ दिनु होला । हामी 3D printed चलाउन मिल्ने हात नि:शुल्क प्रदान गर्नेछौ । detail का लागि फोन नं 01-4562766 मा सम्पर्क गर्न सक्नु हुनेछ ।
कृपया RT गरेर सहयोग गरिदिनु होला । धन्यवाद ।