Independent Business Owner / Director at
Web Solutions and Dream Destination Travels and Tours.
- Web Developer / Programmer / Social Activist / Volunteer
अस्पतालको ओपिडीमा डाक्टरसाप मेरो बच्चा जिउँदै छ कि मरिसक्यो भनेर लिएर आउनु भएकी आमा आज यसरी मुस्कुराउँदै घर जाँदैहुनु हुन्छ।सिमित स्रोत साधन अनि जनशक्तीमा पनि यसरी प्राण भरिएको कथा राख्दा पाउँदा आफैंलाई खुशी लाग्ने रहेछ।
तथापी चुँडिएका कथा नभएका होइनन्!!
Consent taken for📸
आज नेपालको लागि ऐतिहासिक तथा महत्वपूर्ण दिन ।
आजदेखि पाकिस्तान र श्रीलंकामा सुरु हुन लागेको "एशिया कप पुरुष एक दिवसिय क्रिकेट प्रतियोगिता" को लागि नेपाली क्रिकेट टिमलाई जितको अग्रीम शुभकामना व्यक्त गर्दछु।
जय क्रिकेट, जय नेपाल!
@CricketNep#AsiaCup2023#Cricket#Nepal#NPLvsPAK
नेपालले यूएईलाई हराउँदै एसीसी प्रिमियर कपको विजेता/च्याम्पियन बनेको छ, इतिहास रच्न सफल नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई व्यक्त गर्दछु । साथै आगामी सेप्टेम्बरमा हुने एसिया कप लागि जितको अग्रीम शुभकामना ।
जय नेपाल, जय क्रिकेट!
कोभिड–१९ पछि विश्वमा देखिएको आर्थिक मन्दी, बढ्दो आयात, रोजगारी अभाव, बढ्दो महँगी, तरलता अभाव, ब्याजदरमा भएको वृद्धिले व्यवसायमा घाटा लगायतका अनेक आरोह अवरोहका बिच २०७९ साल हामीबाट बिदा भएको छ।
पछिल्लो समययता देखिएका सकरात्मक सुचकले नव वर्ष २०८० सबैलाई शुभ होस्, हार्दिक शुभकामना।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएईलाई ९ रनले हराउँदै एक दिवसीय विश्वकप छनौटमा पुग्न सफल भई इतिहास रच्न सफल भएकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
#cricket#nepal
Nepal have done it 🔥
Against all odds, the Rhinos pip Namibia to the third @cricketworldcup Qualifier spot after beating UAE by nine runs (by DLS method) 👏
Many Nepalese weddings these days look like a scene from a Bollywood movie with Mehendi Haldi and Sangeet functions I am not being outdated but since when did they become a part of our culture?Isn't this a cultural invasion? If it is then why so many people are choosing to do it?
70 years. 15 Prime Ministers. 1 Queen.
An extraordinary woman and a remarkable life.
As we watch Operation London Bridge/Operation Unicorn take effect and prepare for the sad news.
Unbelievable Royal legacy 🇬🇧💙❤
#QueenElizabethII#QueenElizabeth#British
नेपाली काँग्रेसका श्रद्धेय नेता, आफ्नो सम्पूर्ण जीवन लोकतन्त्र स्थापना र त्यसको परिष्कारका लागि संघर्षरत शालीन व्यक्तित्व, समाजवादी चिन्तक एवं बौद्धिकता र प्रज्ञाका खानी, आफ्नै आदर्शमा, आफ्नै मुल्य मान्यतामा अडिग व्यक्तित्व आदरणीय प्रदीप गिरीज्यूको स्वास्थ्यलाभको कामना गर्दछु। 🙏
मेयर ज्यू! तमासा नगर्नुहोस्। तपाईंको निजि गाडी छ भने ठिकै छ नत्र गाडी चड्नुहोस्, तलब लिनुहोस् र कुचो बोक्न बन्द गर्नुहोस्। हामीलाई कुचो बोक्ने, फोहोर टिप्न्ने र पैदल हिड्ने मेयर चाहिएको छैन। हामी प्रणालीगत सुधार, सुशासन र सम्पुर्ण समृद्धि चाहान्छौ। कृपया चमत्कार हैन, काम गरौं।
मेयर ज्यू! तमासा नगर्नुहोस्। तपाईंको निजि गाडी छ भने ठिकै छ नत्र गाडी चड्नुहोस्, तलब लिनुहोस् र कुचो बोक्न बन्द गर्नुहोस्। हामीलाई कुचो बोक्ने, फोहोर टिप्न्ने र पैदल हिड्ने मेयर चाहिएको छैन। हामी प्रणालीगत सुधार, सुशासन र सम्पुर्ण समृद्धि चाहान्छौ। कृपया चमत्कार हैन, काम गरौं।