आफ्ना सपना पूरा गरे र फेरि त्यही पुस्तकालयमा भेटिए, जहाँ उनीहरूको कथा सुरु भएको थियो। यसपटक उनीहरूको हातमा किताब थिएन, एकअर्काको हात थियो।
कहिलेकाहीँ प्रेम ठूलो वाचा होइन, सही समयमा दिइएको सानो साथ नै जीवनभरको खुसी बन्न पुग्छ ।
शीर्षक: अधुरो भेट, पूरा माया
कलेजको पुस्तकालयमा आर्यन र सियाको पहिलो भेट भएको थियो। एउटै किताब खोज्दै गर्दा उनीहरूको हात एकैपटक किताबमा पुग्यो। दुवै मुस्कुराए, र त्यही मुस्कानबाट उनीहरूको मित्रता सुरु भयो।
दिन बित्दै गए। सँगै पढ्ने, हाँस्ने र एकअर्कालाई सानो–सानो कुरामा साथ -
साथ दिने क्रममा उनीहरुलाई थाहा भएन—मित्रता प्रेममा बदलिसकेको थियो।
एक दिन सियाले भनिन्, "साँचो प्रेम भनेको सधैं सँगै हुनु मात्र होइन, एकअर्काको सपना पूरा गर्न साथ दिनु पनि हो।"
आर्यनले मुस्कुराउँदै उत्तर दियो, "त्यसैले त म तिम्रो हरेक सपनामा साथ बन्न चाहन्छु।"
वर्षौंपछि दुवैले -
एउटा बिबाहित महिलाको लागी
perfect मान्छे उसको बाबू
प्यारी महिला उसकीआमाअकल भएकी सुन्दर र जान्ने उआफू स्वयम
दुखी पतिउसका दाजुभाइ
खराब महिलाउसकी सासू
काम सिन्को नभाच्नेउसको देवर
राम्रो मर्द बहिनिको पति
चुडेल नारी भाउजु
सुखी महिला छिमेकी
लोभी काम नलाग्ने केही नबुझ्ने पुरुष पति