Chelsea Football Club is delighted to announce the appointment of Xabi Alonso as Manager of the Men’s Team.
The Spaniard will begin his role on July 1, 2026, having agreed a four-year contract at Stamford Bridge.
Welcome to Chelsea, Xabi!
🚨 BREAKING: Xabi Alonso has accepted to become Chelsea next manager, HERE WE GO! 🔵🔜
The agreement is set to be completed.
#CFC prepare official announcement for the upcoming days, but Xabi said YES. 💣
🚨 EXCLUSIVE: Agreement complete for Xabi Alonso to become Chelsea manager. 44yo Spaniard visited London early last week & accepted opportunity; 4yr contract now finalised - announcement imminent. Primary target throughout + wanted #CFC move @TheAthleticFC https://t.co/4022hQsMXA
🚨 EXCLUSIVE: Agreement complete for Xabi Alonso to become Chelsea manager. 44yo Spaniard visited London early last week & accepted opportunity; 4yr contract now finalised - announcement imminent. Primary target throughout + wanted #CFC move @TheAthleticFC https://t.co/4022hQsMXA
पृय झोलेहरु... ३०-३५ बर्ष तिमेरुका दाइ, भाउजू , बा ले गरेको शासन अनि त्यो शासन मा जन्मेर हुर्केको पुस्ताले देखेको बर्बा���ी... अनि उनिहरु आफैं सडकमा आउँदा... गरेको ज्यादती र हत्या... का कारण यो भएको हो, आज को यो दिन आएको हो! कोहि मुलाले लेखेको र भिडियो बनाएर भएको हैन, तिमेरु एक फेर झोला बिसाइ दास्वत्व त्यागेर self reflection गर! काक्रा चोर जस्तो नबन! -जय नेपाल देशवाला 🇳🇵
I QUIT !
मैले पार्टी छोडेँ !
कहिलै गल्ति नस्विकार्ने । गल्तिमाथि गल्ति ��रिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मीडिया ट्रयाल हुन थाल्यो । यो स्विकार्य छैन ।
अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला ।
क���ंग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस् । आजको दिनको परिस्थिति आउन तपाईहरूको भन्दा बढि तपाईहरूको नेतृत्वको बहेराले हो । त्यो किन बोकेर बस्नु हुन्छ ? अहिले सहि समय आएको छ । आफ्ना नेताहरूलाई पुजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।
नेताको मलद्वार लाइ हरिद्वार सम्झेर पुजा गर्ने हरुले यता बिज्ञप्ति निकाली सकेछन।
यिनीहरुले नेता लाइ भगवान नबनाई नेता मात्र रहन दिएको भए यस्तो अवस्थ�� आउदैन थियो।
आफ्ना छोरा छोरीको ज्यान भन्दा पनि ठूलो झोला… के छ त्यो झोलामा? यो भन्दा कति नराम्रो गर्न मिल्छ? अझै के भयो भने चाहिँ झोला बोक्न छोड्छौ? विवेक मरेका, आत्मा मरेकाहरु।
अहंकारको मात्रा अझै कति छ हेर्नोस्,
-कुनै दलका शीर्ष नेता वा कुनै संस्थाका प्रमुख (प्रमबाहेक) ले ‘स्टेप डाउन’ गरेका छैनन्
-‘ल हामीलाई पुग्यो, नयाँ आउनोस्, मेरो कारणले संस्था डुब्न दिन्नँ’ भन्ने कोही माइकालाल देखिएका छैनन्
-अझै पनि लागिरा छ- म नभए यहाँ केही चल्दैन। मबाहेक सबै दोषी
बुद्धि को भॅाडोमा बिर्को लागेको र चाकडिपन्तिको हद - पार्टिका ब्रो हरु बिस्तारै बोल्न थालेका छन् - अझै ���नि तिनै मान्छेको चाकडि , जसले ३०-४० बर्ष राज गरे र देशलाई यो हालतमा पुर्याए । ब्रो हरु आफै नयॅा सोच , नयॅा नेतृत्व बनेर अगाडि आऊने अॅाट छैन कि केहि नयॅा गर्ने बुद्धि छैन 🙏
झोले मूजीहरू देखिस भन्दै छन्। मूजीहरू जति सूकै। conspiracy भएपनि राजनितीको र थाहा नभाको हरू सडकमै आउने माहोल बनाउने चै तिम्रो मालिक हैन? अझै राजनिती लाई पेशा बनाउने सोच पालेको छौ? १ लाख को भिडले जे पनि गर्न सक्छ तर १ लाखको भिड सडकमा ल्याउने विदेशी हो? ६२/६३ मा पनि विदेशी थिये?