@balen_shah1 मान्छे किन गरीब हुन परेको ? किन ठेलामा व्यापार गर्न परेको ? किन सुकिलो, चिटिक्क नहुनु?किन ठूला गाडी नचढ्ने हो ? सबैले मल मात्र खोले हुन्न? गरीब नै किन हुन परेको होला ? CP
मान्छे किन गरीब हुन परेको ? किन ठेलामा व्यापार गर्न परेको ? किन सुकिलो, चिटिक्क नहुनु?किन ठूला गाडी नचढ्ने हो ? सबैले मल मात्र खोले हुन्न? गरीब नै किन हुन परेको होला ?