Tripadvisor best nature destinations, 2024.
1.🇳🇵 Kathmandu, Nepal
2. 🇻🇳 Halong Bay, Vietnam
3. 🇪🇬 Hurghada, Egypt
4. 🇲🇺 Mauritius
5. 🇮🇩 Lombok, Indonesia
6. 🇺🇸 Kauai, US
7. 🇹🇿 Zanzibar Island
8. 🇰🇾 Grand Cayman
9. 🇬🇵 Guadeloupe
10. 🇿🇦 Kruger National Park, South Africa
An ocean of red and blue 🌊🇳🇵
Tickets are still available for the #T20WorldCup 2024, don't miss out on an Out of this World experience 🏏
Tickets 🎟️ https://t.co/m2vE0f1inZ
सांसद मोहन बस्नेतको जबरजस्ती : १२ करोड नदिँदा रोकियो मध्य-भोटेकोशीको काम
आफूले मागेको रु.१२ करोड नपाएपछि पूर्वमन्त्री तथा सिन्धुपाल्चोक–२ का सांसद बस्नेतले विभिन्न बहानामा मध्य–भोटेकोशी जलवि��्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा अवरोध गरेका छन् ।
https://t.co/VDpeAk0dmD
#उकालो#फलाेअप
जुद्धाेदय स्कुलको जग्गा प्रकरणमा काठमाडौं महानगरका मेयरकाे "माैनता"
- बालेनले आफै छानबिन समिति बनाए, त्यही समितिकाे सिफारिस कार्यान्वयन गर्न भने ११ महिनादेखि आलटाल गर्दा फेरि चलखेल तीब्र @DahalDeepa@ukaalonews
https://t.co/gRX2AnlnXR
#उकालो#खुलासा
सार्वजनिक जग्गा हडप्न चार दशक लामाे चलखेल
- अनेक चलखेल पन्छाउँदै मालपोत कार्यालय ललितपुरले करिब तीन दशकसम्म जोगाएको पुल्चोकस्थित सार्वजनिक जग्गा व्यवसायी अरुण चौधरीको कम्पनीकाे नाममा दर्ता गर्न भएका चलखेलको फेहरिस्तः Story by @DahalDeepa
https://t.co/ahCCSqKEhS
��ाह्रो छ हजुर!
सारा दल एकातिर भर्खरै खुलेको रास्वपा एकातिर हुदापनि पल्ला चाहि नयाँ दलकै भारी देखिने, सत्ता र सदनमा पनि उनिहरुकै हालिमुहाली, सञ्जालमा पनि राम्रै उपस्थिती। यति देखेपछी बर्षौबर्ष सत्ताको वरिपरी रहेकाहरुको छट्पटाहट चाहि जायज छ।
सत्ताको स्वाद चाख्न पल्केकाहरुलाई सत्ता बाहिर रहदा खल्लो महसुस हुनु स्वाभाविक पनि हो। सायद सञ्जालका गालिगलौज र तिक्तता पनि त्यसैका उपज त होला���😋