सत्रुमाथि बिजय प्राप्त गर्ने लाई वीर भनिन्छ
मनमाथि बिजय प्राप्त गर्ने लाई महावीर भनिन्छ
जिबनमा सबैभन्दा कठिन कुरा मनलाई जित्नु हाे
त्यो बाजि जित्यो भने जिबनकाे बाजि जित्याे त्याे बाजि हार्याे भने जिबनकाे बाजि हार्याे
जिन्दगीले काया पलट गरेकाे त हाेनि
दिन,महिना ,साल बित्दै गयाे
बित्दा बित्दै अाज 12 बर्ष बित्यो
सबै फेरियो समय ,मान्छे ,ठाउँ , परिबेस सम्बन्ध
काेहि अाफ्नै भन्ने मान्छे छुटे
कहि सङै देखेका सपना टुटे
तर.......
मनकाे कुनामा बसेका ती यादहरु कहिले फेरियनन
याे मेराे अन्तिम पे्म हुनेछ
कि त जित कि हार हुनेछ
अब छैन मन फेरि कसैलाई दिन
तिमाे् दिलमा लाग्ने अन्तिम तिर हुनेछ
सफल भय जिन्दगी उत्सब नभय सधैंभरि
पिर हुनेछ ।।।।।