@AvdheshanandG I disagree. There is constructive criticism and meaningless criticism, one of them is extremely important if you want fix your faults and improve as a person.
Do not constantly find faults in things or people around you. Criticism brings disappointment, while faith and gratitude brings positivity and happiness.
राहुल गान्धि क्यो हारे? क्या एक वार पिछे देखना नही चाहेगा कंग्रेश? विते एक सालोमे आप दो वार मेरे धरके आसपासके क्षेत्रमे आकर मेरे कम्युनिटिके लोगोको मेरे खिलाफ प्रयोग किया। क्या मै झुठ वोलरहिहुँ?पता है? लोग छोटेछोटे पाप करते करते पापका एक ढेर वना लेतेहै अाैर एक दिन वही वाधक वनताहै
के अर्थ रहन्छ यस्तो समानताको? एक गरीव देशको राष्ट्रपति भएर आफ्नो हैसियत विर्सेर गर्ने लाई भन्दा देख्ने लाज भनेको जस्तो विमान चार्टर गरेरे विदेश भ्रमणमा जान्छिन र देशलाई करोडाैको घाटा लगाउँछिन। यस्तो कामको लागि त पुरुष नै प्रयाप्त छन नि महिला नेतृ किन चाहियो?
कुन महिला ईक्वालिटिको कुरा गर्नु भएको तपाईले वंधना जि? जुन देशमा महिला राष्ट्रपति भएको वेलामा सव भन्दा वडि महिला र बालिका हिंसाका सिकार भएका छन। तर यस विषयमा देशको राष्ट्रपति एक शव्द वोल्नु जरुरी ठान्दिनन त्यस्तो समानताको? के महिलाको यस्तै समानताको लागि आवाज उठाएको हो हामिले?
कुन महिला ईक्वालिटिको कुरा गर्नु भएको तपाईले वंधना जि? जुन देशमा महिला राष्ट्रपति भएको वेलामा सव भन्दा वडि महिला र बालिका हिंसाका सिकार भएका छन। तर यस विषयमा देशको राष्ट्रपति एक शव्द वोल्नु जरुरी ठान्दिनन त्यस्तो समानताको? के महिलाको यस्तै समानताको लागि आवाज उठाएको हो हामिले?
बालुवाटारको जग्गा, खुला मन्चको जग्गाको कुरामा जनताई अल्मल्याएर विरगंजवाट नागरिकता वितरण गर्ने प्रपन्च हुन सक्छ। नागरिकता वितरण ठूलो कुरा हो। पहिला त्यसको विरोध गर्नु पर्छ।
यसमा मेरो विचार भिन्न छ सर। बुद्धको कालखन्ड एउटा थियो। कृष्ण जि को अर्को। बुद्धको समयमा धेरै मानिसहरु विद्धान र शान्तप्रिय थिए त्यसैले वहाको शन्तिको वाणिले काम गर्यो। तर कृष्ण जि को कालमा धेरै छलकपट थियो त्यहा केवल शान्ति वाणिले काम गर्न सक्ने थिएन। युद्ध जरुरी थियो।
जिस दिन आपको प्रेम में ही रस का पता चल जाएगा, उस दिन आप जो भी है, जहां भी है, उसको ही प्रेम करेंगे। प्रेम आपकी श्वास बन जाएगी।जिस दिन आपको यह समझ में आने लगेगा, उस दिन आप प्रेम को स्वार्थ से हटा देंगे। प्रेम तब आपकी सहज चर्या बन जाएगी।
#ओशो#प्रेम
अस्ति फेबुमा एउटा पोष्ट देखेको थिए जस्मा डा सुरेन्द्र के शी, भिमार्जुन आचार्य, रमेश खरेल, मह जोडी आदी सम्मिलित एक अभियान शुरु गर्ने भनेर खै त्यो कुरा के भयो चाडो गर्नु पर्यो वरु।
जुन देशका नेताले लाज सरम धिन सवै पचाई सकेका छन तिनका अगाडि यस्तो कुराको कुनै अर्थ छैन। अव एउटा मात्र विकल्प वाकी छ सवै साना पार्टिहरु, विप्लव समुह, राजावादी शेना र जनता मिलेर अान्दोलन गर्नु पर्छ र ईनलाई फ्याक्नु पर्छ।
"जुन देशमा प्रधानमन्त्री निवासकै जग्गा भूमाफियाले बेच्छ,कम्निस्ट पार्टीकाे महसचिवले किन्छ र सरकारकाे प्रवक्ता महासचिव ठगिए भन्दै सार्जनिक विलाप गर्छ,जहाँ सत्ताधारी क.पार्टीकाे नेता शिक्षा-स्वास्थ्यकाे बेपार गर्छ,त्याे देशकाे कवि विद्राेही नभए के हुन्छ??"
- विनाेद लाेहनी,नयाँ पत्र
धेरै गति नछाड है नेता हो ! तत्काल चईनालाई विरगंगको वोर्डरमा वोलाउन नपरोस नि ! त्यसै भएन यसै भएन। छिमेकी देशका नेताहरु किनेर भारतले यसरी देशमा भाडभैलो मच्चाएको हामि जनता हेरेर वस्न सक्दैनाैं। भारतलाई सवक सिकाउन जरुरी छ।
आज फेबु मा एउटा भिडियो देखेको छु।जस्मा विरगंजमा तरकारी किन्न वसेको जस्तो गरी भारतिय नागरिकहरु नागरिकता लिन लाईन वसेका रहेछन्। यो गर्न खोजेको के पी अोली, प्रचन्ड र देउवा मिलेर? के ईनकै हातवाट नेपाल सिक्किमिकरण हुन लागेको हो? जनता तत्काल सडकमा उत्रेर ईनलाई शत्ताचुत गर्नुपर्छ।
पानिमा गरिएका ई सवै तामझामको कारण नया बर्षमा माैसम विग्रिएको त हैन? हुन सक्छ किनकी यहा मनाईने चाड पर्व र माैसम परिवर्तन विचमा गहिरो सम्वन्ध छ। तर अफ्सोच ! कस्ले वुझ्ने यो कुरा? कस्लाई चासो छ र यस्ता कुरा वुझ्नमा? जय होस।
Sometime when i was in deep meditation of soul i saw this symble. Later i came to know that, this symble has connection with our universe, is may true?
सवै मित्रहरुमा नयाँ वर्ष २०७६ को शुभ कामना आफ्नै घरमा आफ्नै हातद्धारा फुलाएको फुलवाट गरे। सवैको जिवन यो फुलको रंग जस्तै खुशिको रंगले भरियोस्।
साथै जानी नजानी मेरो चित्त दुखाउने सवैजना लाई माफ पनि गरिदिए।