आन्दोलन हो कि मोडलिङ हो बुझ्नै गाह्रो भयो त?ल��मिटेसन भन्ने नै छैन,युवा साथीहरुलाई अभिव्यक्ति स्वतन्त्रता भित्रनि सिमा हुन्छ भन्ने थाहा छैन कि क्याहो?राजनीतिलाई राजनीतिसँग तुलना गर्नपर्यो नि यस्ता अश्लील शब्दहरुको प्रयोग गर्ने अधिकार कसैलाई छैन,सभ्य भाषामा आलोचना सिक्नुस् ।🙏
जता गुलियो , उतै घुलियो !
प्रचण्ड दिमाग लाई चाहि मान्नै पर्छ ,
स्थानीय मा एउटा संग मिलेर जिते , अहिले अर्कै संग मिलेर उसैको पत्तैसाफ बनाउन लागेका छन्
के साह्रो चिप्लो हो !!
गर्मी मा रुख तिर , जाडो मा घाम ��िर 😂
गलत मान्छे र दललछ मत दिएर २-४पुस्ता सम्म विकास र समृद्धि भएन भनेर भाग्यलाई दाेष नदिउ,बिग्रेएका बाटाे,सिस्टम,एयरपोर्टमा जाने लाम र फर्कने बाकस लाई सम्झाै,परिवर्तन हाम्रै मतबाटै मात्र सम्भव छ!!!
#VoteForTaraju