This is the first book taking almost a year to complete reading for me (not because it’s not interesting or something). I have started this book 7/8 months ago and left unfinished, now it is finally completed today.
#Sadhguru#worthreading
गेट/ढोका उनिहरू खुल्ला छोड्नी रे, अनि हामी रेस्पोन्सिबल भएर ट्याप अनअफ गर्नु (पैसा तिर्ने) रे। नत्र जरिवाना 😬
कया काईदा छ।
कहिले फेरी तै ट्रेनले घण्टौं कुराउदा (कहिले आउदै नआउदा) भएको घाटा चाहिं आफैं बेहोर्न पर्ने।
हामि पनि स्ट्राईक गर्दिम क्या हो 😜
#sydneytrain#trainstrike
चिसो एकदम छ। भन्छन सिड्नीमा २५ बर्षकै सबैभन्दा चिसो दिन रे आज, जुन १०। सुस्त गतिमा हावा चल्दैछ, मन्द मन्द पानी पनि परिरहेछ।
तर डेलि रूटिन र रफ्तारलाई यस्ले कहां छेक्न सक्छ र..
हुन त छेक्न पनि भएन नि, हैन र? 😅
बाईसे चौबिसे राज्यताका पर्वत राज्य ठुलो र बलियो राज्य थियो। यसैबेलाको इतिहासलाई आधार मानि लेखिएको उपन्यास ‘महारानी’, मा कुरिलाखर्कमा पुर्ख्यौलि रूपमा पुजिने महारानी को कथा समेटिएको छ। तत्कालिन भाषा प्रयोग गरि लेखिएको हुनाले, उपन्यास पढ्न अपेक्षित भन्दा धेरै समय लाग्न्या भयो॥
..सुन खान सकिदैन। हेरिकन नयनसुख लिइन्छ। मेरा निमित्त युवराज पनि सुनजस्तै मनमोहक वस्तु मात्र होइस्यो..।
पुस्तकको लागि प्रिय मित्र युनिसप्रति हार्दिक आभार।
@theyunish@cpbaniya#maharani