होमप्रसाद र टीकारामको बयानका साथै हतियार किनबेचको आरोपमा मानिस पक्राउ पर्नुले जेन—जी आन्दोनलका क्रममा भदौ २४ गते लुटिएका सुरक्षाकर्मीका हतियार जोकोहीको हातमा पुगेको बुझ्न सकिन्छ । My latest write on @Nepalimjn https://t.co/YHsnpDNv2a
Not privileged enough to bark, 'money can't buy happiness' or 'it's not everything'. Wishing that this new fiscal year brings lots of money to buy happiness. Happy New Fiscal Year! Wishing all of you guys money, money, money. 😂
प्रेस स्वतन्त्रता जनताका लागि हो, पत्रकारका लागि मात्र होइन। स्वतन्त्रता मनमौजी होइन, जिम्मेवार र दायित्व सहितको हो।
विश्व प्रेस स्वतन्त्रताको शुभकामना।
नवयुवाहरूको हाई हाई भएर स्थापित दल रास्वपाले भूमिहीन दलितलाई संविधान अनुसार जग्गा उपलब्ध गराउने योजना गर्नुको सट्टा बडो कष्टका साथ दुर्गन्धित खोलाका किनारमा छाप्रो बनाएर बसेका दलितलाई पनि निर्मम तरिकाले लखेटिरहेको छ।
by @MitraPariyar
गाजाको झल्को दिने डोजर आक्रमण– सुकुम्बासी दलितको हरिबिजोग! https://t.co/yEYroeYPvc
मलाई गाली गर्नुहोस्, सकेजति आरोप लगाउनुहोस्, ठूलै अपराध गरेजस्तो लाग्छ भने जेल हाल्नुहोस्, तर तपाईं मान्छेलाई यसरी नै लखेट्नुपर्छ भन्ने ठान्नुहुन्छ भने, माफ गर्नुहोस्, म तपाईंसँग सहमत हुन सक्दिनँ। तपाईं मान्छेलाई यसरी नै अपमान गर्न हुन्छ भन्ने ठान्नुहुन्छ भने, माफ गर्नुहोस्, म तपाईंसँग सहमत हुन सक्दिनँ। तपाईंलाई सबै कुरा यसरी नै माथिको आदेशमा चल्नुपर्छ भन्ने लाग्छ भने, माफ गर्नुहोस्, म तपाईंसँग सहमत हुन सक्दिनँ। र म मेरो असहमतिको रक्षाका लागि जीवनभर लडिरहने छु।
@setopati
मलाई सरकारसँग डर लाग्यो! https://t.co/B47fSWtWit
Is this power hunger, or just a show to remind us you exist? or just an urge to seek glorification?
Sshh…Sssshhhhh....
बोल्न हुन्न । सेनाको नजर छ ।
#Longlive_democracy.
At this point, if I have rage against any government institution, then it’s the Nepal Army. सिंहदरबार जोगाउन नसक्ने सेनाले सार्वजनिक(नागरिक) मामिलामा किन यति सक्रियता बढाएको हो अधिकार दुरुपयोग गर्दै? +
To media outlets publishing the government’s 100-point work plan verbatim: your role isn’t to copy-paste documents. That’s stenography, not journalism.
Your job is to explain what it actually means, assess whether it’s feasible and identify the gaps. You can do better.
Sorry but no sorry..
एमालेका अरिंगाल सडक होइन,अदालत रोज । देशले अर्को विध्वंस सहने क्षमता राख्दैन । हामी नागरिकसँग रक्ताम्य सडक हेर्ने मनोबल छैन । आखिर, बग्ने रगत हाम्रै हो । जल्ने संरचना हाम्रै हो । नागरिकले खोजेको शान्ती र स्थिरता हो । :((