रास्वपाका नि सबै अवसरवादी हुन् । अरु पार्टीमा बिग्रेकाहरु, विदेशमा श्रमिक बेच्नेहरु र देशलाई गाली गर्दै विदेशकाे नागरिकता लिनेहरु याे पार्टीका नेता भाछन्😂😂
काङ्ग्रेस एमाले पहिचानबादि सबैको होसहवास उडिसक्यो ईलाममा दिन रात दुबैमा घन्टिप्रति जनताको क्रेज देखेर।
माहोल कडा बनिसक्यो।सारा ईलामेली जनता घन्टि चिन्हमा मतदान गर्नमा आतुर छन।
यसपटकको इलामको चुनाबमा नयाँ शक्ति र बिचारको बाहक मिलन लिम्बुलाई जिताउनको लागि हार्दिक अपिल।।
@Daadaghare@hamrorabi त्यही पुराना पार्टीले बनाइदिएको गृहमन्त्री हैनर, बाेतल फेरिएको जस्तो हाे,😂 याेगदान नभएको ठग पार्टी हाे रास्वपा 😂 भ्रम छर्नु, जनता मूर्ख बनाउनु ठीक हाेइन । सहकारीकाे आराेप लाग्दा पनि गृहमन्त्रीबाट राजिनामा नदिनु सत्ता लाेलुपता प्रष्ट देखिन्छ ।