"म रातो टाउजरको हु😜
कैलाली:लम्की चुहा न.पा को तिल्केनी गाउँको घर नजिकै तोरि बारिमा खिचियको यो तस्वीर ले कता कता साथी-भाइ,बैनिहरु संग संगत गरि रमायको दिन को याद आइरहन्छ। #missuall
-कहाँ आउँछ फेरि त्यो बालापनको उमेर।
-सबै साथि-भाइ,बैनिहरुलाइ मीठो सम्झना
बैतडि गयका मुन्त्री भाइरल ज्वरो आयर हेलिकप्टरमा उद्दार, बैतडि गैसके पछि बैतडिकै स्वास्थ्य चौकिमा गयर जनता संगै उपचार गरायको भयपो जनताको सेवक नत्र यिन्लाइ सेवक मान्न सकिन्न ।जनताको मुखमा लाउने माँड छैन यस्लाइ हेलिकप्टर? सब भन्दा पहिले त जेन्जि ले यिन्लाइ रैछ लखेट्नु पर्ने देखियो।
अन्तिम मत परिणाम आउनै बाँकि छ तर पनि अनुमान लगाउँदा हुन्छ रास्वपाको एकल सरकार हुने लगभग पक्का नै हो , अब रिस गरेर हुन्छ दलाल हरु? जनताको पाप लाग्यो तिमिहरु सुध्रेर आउने छाँटकाट देखियन त्यसैले जनता ले गठबन्धन गरेर देशै भरि यसरि सुनामि आयो ।
@SumanaShrestha दिदि तिम्रा बारेमा समचार बने चरित्र हत्या हुने रैछ, रबि दाइ को बिसयमा भ्रमित समचार बनेर जेल पुग्दा पनि गल्ति नै नस्विकार्ने भनेर तपाइँ नै मिडियामा आयर रास्वपा बाट बाहिरिने हजुर हैन र? छोड्दिनुस अब रास्वपाको चिन्ता गर्न बालेन, सागर हरुले पार्टि खोलेसि जाने ठुलो दाउ चुक्यो 😂