लेखको ठूलै अंश पेरिसकी एक रिसेप्सनिस्ट र एम्स्टर्डमका रेस्टुरेन्ट साहुको उत्साहजनक संस्मरणमा खर्चिएको छ । नेपालको जटिल धरातल र कानुनी प्रणालीभन्दा हजारौं माइल टाढा रहेका विदेशीहरूको सतही खुसीलाई लेखकले सरकारको प्रभावकारिता र अन्तर्राष्ट्रिय स्वीकृतिको प्रमाण मानेका छन् ।
सबैभन्दा बढी कापी चेक गर्ने प्रोफेसर,बढी क्लास पढाउने प्राधान्याधपक,सबैभन्दा बढी फाइल सदर गर्ने सचिव जस्ता भाष्यमा रमाइरहेका छन अक्सफोर्ड रिटर्न भाष्य निर्माताहरु।गुह्य कुरो सबैलाई थाहा छ,जग नहसाउ।सत्तामा जीवन भर रहिंदैन लैतडीहरु।😉
रोलक्रममा पनि समस्या थिए । मिच्ने निर्णयमा पनि समस्या छन् । कुन समस्या देशका लागि बोझ हुनेछ भन्ने होला । अहिलेको जस्तो सर्वज्ञानी, सर्वगुणसम्पन्न, संसारको सबैभन्दा इमानदार मानिस भोलि प्रमको कुर्सीमा नहुँदा यसरी नै पारदर्शी, निष्पक्ष र वस्तुगत मूल्याङ्कन कसरी सम्भव होला त ?!
self respect हुँदैन. तर जुन middle class drag हुन्छ यही applicable सबैलाई भयो भने it would be beyond their control. Main voting class को dignity हुन्छ self respect पनि हुन्छ
'Iknoweverything' को सुन्दा धेरैलाई मजा आउने- भोली खाली गर भनेर सबै बेघर गर्ने plan किन नेपाल भरी लागु नगरेको? यो त इन्जिनियरले फ्याट्ट सोचेको, फ्याट्ट आइडिया निकाल्देको दुरदर्शी, मानक स्थापित गर्ने 'destroy without any alternative' थियो होला नि. तीनरुको पो dignity+
सुकुमवासीप्रति गरम रास्वपा अव्यवस्थित बसोवासीप्रति नरम देखिएको छ । सांसद्हरूकै घर ऐलानी–पर्ती जग्गामा हुनु, अनुमान गरे भन्दा बढी वास्तविक भूमिहीन देखिनु, अत्यधिक आलोचना जस्ता कारणले रास्वपा अब पर्ख र हेरको नीति लिएको छ ।
#onlinekhabar
https://t.co/PwQOBSOyow
भुक्नेहरूको सम्झनमा
.
साइबर सेनाको गस्ती र अरिँगालहरूको गालीले काम काट्ने भए केपी ओली अहिले पनि सत्तामा नै हुने थिए।
हिजो उनको आँगनका डिलबाट हामीलाई टोकूँला जसरी भुक्नेहरू अहिले उनैलाई पुच्छर समेत हल्लाउन छाडेका छन्।
तिमीहरू मध्ये कति जना त आँगन मात्र फेरेका जस्ता छौ त!
भूमिका विषयमा-
हामीमध्ये धेरैलाई जमीन र आवास मानव अधिकार हो भनेर लाग्दैन।
आम धारणा के देखिन्छ भने, 'जसको सामर्थ्य छ उसले जग्गा जोड्छ, र असमर्थले यसमाथि दाबी गर्नु अनुचित हो'।
जमीन त्यति हदसम्म पनि कमोडिटी नहुनुपर्ने हो ।+
सिकारु तानाशाहसित
.
नरिसाउनुहोस्, 'तपाईँका तानाशाह' लाई भनेको होइन, 'हाम्रै तानाशाह' लाई भनेको हो।
यो कविता लेखिएको र फेसबुकमा पोस्ट गरिएको थियो २०७५ साल जेठ, अर्थात् २०१८ जुलाईमा। प्रमाणका लागि फेसबुकको स्क्रीनशट पनि साथै छ।
I will again repeat this. thiyena kya tayari. essai lahad ma paila timerlai uthayera ani ma plan garchu. Ghanta ko technocrat. kasto precedent set garcha bhanya yo approach le
रिपोर्टरको डायरी : सुकुमवासी होल्डिङ सेन्टरमा फोटो/भिडियो खिच्न मनाही छ, खिचिहाले डिलिट गर्नुपर्छ
सुकुमवासी विस्थापितलाई राखिएको होल्डिङ सेन्टरभित्रको फोटो र भिडियो महानगर प्रहरीले किन डिलिट गर्न लगायो मैले बुझ्न सकेको छैन ।
@DayaDudraj
https://t.co/PogbYljtue
ki ekai khalko sochna parne ho sabaile? Democracy ma eti space ta hola ni aafno aafno perspective rakhna paune. Ullai sab aauney bhanne ta haina hola. Kei sikna parne hola. Chotey raja le oli jastai i know all garne bhaye essence ma k farak bhayo ta.
खोसियो बास, बाँकी रह्यो सरकारकै आस
शान्तिनगरबाट ४७६, गैरीगाउँबाट १६२, थापाथलीबाट १४३, गोठाटारबाट ७७ र मनोहराबाट १३ परिवार विस्थापित भए, उनीहरूलाई कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रम र काठमाडौंका विभिन्न होटलमा बसाइएको छ ।
@DayaDudraj
https://t.co/nOEWi65AdZ
बालेनले आफ्नो गल्ती छोप्न अरुलाई दोष लगाएको कुरा के हो बुझ्न र सुकुम्बासीले कुन अवस्थामा जग्गा पाउँछन् भन्ने जान्न यो लेख पढ । अझै पनि सरकारको बोलाइ, गराइमा विरोधाभास देख्दैनौ भने समस्या ममा छ भनेर चूप लागेर बस !
https://t.co/SACqqOzIyS
२/२
bholi kura firta lida, kina yo kura nagareko thik ho bhandai ryaal kaadney haru huney nai chan that I can guarantee. estai ho in the grand scheme of things, esto huncha, ani esta aauchan janchan
Atleast bujhna paryo ki wannabe chotey raja has an inferiority complex and likes wielding power/being authoritarian to feel strong. To hide his complex, he likes being seen as an enigma and his coterie does a good job of manufacturing an image. but he knows deep down.