@Pushparajpurush आहा गज्जब आगोमा पकाएको भान्सा ।
तर जून धातु को भॉंडोमा पकाउदै हुनुहुन्छ शारीरिक मानसिक स्वास्थ्य को लागी सबै भन्दा कम उपयोगी मानिन्छ ।
@amoda67 राम राम !
बिशेषत सनातन धर्म/संस्कृति अनुयायी ले कुनै दान/सहयोग गरेको आफैं द्वारा नदेखाउनु/नबताउनु सर्वोत्तम मानिन्छ तर (अ)सामाजिक सन्जालमा देखाउनकै लागी……….।
Cher Narendra, heureux de t'accueillir à Paris comme invité d'honneur du défilé du 14 juillet !
प्रिय नरेंद्र, 14 जुलाई की परेड के सम्मानित अतिथिके रूप में तुम्हारा पेरिस में स्वागत कर के मुझे बहुतखुशी होगी।