I am Karan Thagunna, PhD . I am an academic professional and research scholar. Also,an adjunct faculty of Applied Econometrics at Kathmandu university (KU) .
जेन्जि भेरियन्ट कांग्रेसमा प्रवेश गरेको छ।
गगन थापालाई पार्टी फुटाउनु पर्ने वाध्यता किन पर्यो ! जाबो दुई महिना कुर्न के ले रोक्यो?
सिंहदरबार जलाउँदा पानी बाँड्ने सुदन गुरुङले काजीलाई विशेष अर्ती दिएछ !
पुसको चिसोमा नेपालको राजनैतिक मौसम चाहिँ मज्जाले गर्माएको छ। गठबंधन बन्न र बनाउन जोडतोडका साथ व्यक्तिहरू कुदाकुदमा छन्, नेपाल बनाउन लागिपरेका देखिन्छन्।
सत्तामा हुँदा सबैले बनाएको देश अहिले सुशीला कार्कीले बनाउँदै छिन्।
अबको पालो अमेरिकन युथ काउन्सिलमा दीक्षित समुह हो कि? दिउँ क्या ।
एमाले पार्टी कार्यालय च्यासलमा स्थायी कमिटी सदस्य कर्ण थापालाई दुर्व्यवहार गर्ने दाङका युवाको पहिचान खुलेको छ । तुलसीपुर-६ निवासी कृष्णसागर वलीलाई प्रहरीले सार्वजनिक अपराध र ज्यान मार्ने उद्योग लगायतका मुद्दामा पटक पटक पक्राउ गरेको पाइएको छ । सामूहिक बलात्कारमा सर्वोच्च अदालतबाट मतियार प्रमाणित भएका उनी सजाय भुक्तान गरिसकेका पात्र हुन् । राष्ट्रिय युवा संघमा सक्रिय उनी २०७९ को निर्वाचनताका नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । उनी औपचारिक रूपमा एमालेमा नफर्के पनि हिजो आज गुन्डुतिर धाइरहेका देखिन्छन् । जनाअस्था !
@1970kishor
एमाले पार्टी कार्यालय च्यासलमा स्थायी कमिटी सदस्य कर्ण थापालाई दुर्व्यवहार गर्ने दाङका युवाको पहिचान खुलेको छ । तुलसीपुर-६ निवासी कृष्णसागर वलीलाई प्रहरीले सार्वजनिक अपराध र ज्यान मार्ने उद्योग लगायतका मुद्दामा पटक पटक पक्राउ गरेको पाइएको छ । सामूहिक बलात्कारमा सर्वोच्च अदालतबाट मतियार प्रमाणित भएका उनी सजाय भुक्तान गरिसकेका पात्र हुन् । राष्ट्रिय युवा संघमा सक्रिय उनी २०७९ को निर्वाचनताका नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । उनी औपचारिक रूपमा एमालेमा नफर्के पनि हिजो आज गुन्डुतिर धाइरहेका देखिन्छन् । जनाअस्था ! @1970kishor
@thapagk योकुरो महामन्त्री कस्तो जिम्मेवार पधाधिकारी बाटै आउनु चानचुने कुरा होइन।नियमित अधिवेशनमा जान समय छैन र विशेष महाधिवेशनले नेतृत्व फेर्न दुई तिहाई चाहिन्छ र फेरि पनी नयाँ चयन हुन अर्कै लफडा हुँदा यो बाटो तपाईंको समुह बाहेक अरुलाई स्वीकार्य हुन्न।
अबको बाटो जनार्जन पथ मात्र हो र?