हेल्मेट को चर्चा सुने।यो अति संबेदनसिल बिषय हो ख्याल ठट्टाको बिषय होईन।पदमा हुनेले निर्णय गर्न सक्नुपर्छ।चालकको खोपडी मानव को यात्रुको खोपडी स्टिलको हुँदैन।मोटरसाइकल सवार चालक र यात्रु दुबै लाई हेल्मेट लगाउन अनिवार्य गरियोस्।युवा माझ अलोकप्रीय हुने पीर गर्न छोडेर सहि निर्णय गरौं।
तेजाब आक्रमण अपराध बाट नौटन्कि बनेछ सम्पुर्ण नेपाली लाई बधाइ।
बन्द भएको यो अपराध फेरि सुरु गर्ने अभियान मा लागेका सम्पुर्ण ले भविस्य मा यो जघन्य अपराध भएको जिम्मा लिने हिम्मत गरून्।
अध्यादेश निष्क्रिय छ उपलब्धि के भएको छैन।भ्रम...
सदन मा कुरा उठाउने हिम्मत श्री पशुपतिनाथ के दिउन।
जीवनको अन्तिम सत्य मृत्यु हो।सरल र पिडामुक्त मृत्यु धन सम्पत्तिले होईन कर्मले पाइन्छ।
आफ्नो अन्तिम लक्ष प्राप्त गर्ने खुड्किला अरु को पीडामा साथ र सहयोग लाई ठान्छु।जलन भएर छट्पटी गरिरहेका को हरेक बिरामी को सेवा मा आत्मीय आनन्द छ।धनको आआफ्नो परिभाषा हुन्छ।
@ehcf_org मानवीय यात्रा।
के गर्नु हुन्छ भनेर सोध्ने हरु लाई जवाफ।हजुरबुबाको काख मा बसेर आगो तापिरहेको अवस्था मा घर पुर्ण रुपमा पहिरो ले पुर्यो।हजुरबुबाको मृत्यु बालिका को उद्धार भयो पुर्ण रुप मा जलेको खुट्टा लिएर अस्पताल पुगिन।कालिकोटे बालिका को I LOVE YOU ले बिश्व लाई जवाफ दिएको छ।
@ehcf_org
We have an amazing country with international airports in cities that don't have burn hospitals.
We have police respond vehicles without fire extinguishers.
We don't ask for VAT bill when we buy LPG gas cylinders.
अग्नी दुर्घटना परे पशुपतिनाथ ले रक्षा गरुन् भन्ने बाहेक उपाय छैन।
विद्युतीय जलन भोगेको यो चेपाङ भाइलाई अस्पतालमा भेट्दा आर्थिक अभाव थियो एउटा खुट्टा काट्नु पर्ने थियो।खुट्टा बचाउने डाक्टरहरु को प्रयासमा निरन्तर आर्थिक सहयोग गरौं।खुट्टाका औंला गुमे तर खुट्टा जोगियो।भाइको घर पुगेर फेरि सहयोग गर्ने बाचा सहित सपरिवार खुशी आदानप्रदान गरियो।मेरो दसै।
विधेयकमा रहेका कतिपय प्रावधानलाई लिएर शिक्षकहरुले बुधबारदेखि काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेका छन्। पठनपाठन बन्द गरेर आफ्ना सरोकार सम्बोधन गराउनका लागि शिक्षकहरु सडकमा आउँदैछन्।
https://t.co/sMNR7nPzLk
आज एउटा विशेस दिन ,
आजबाट म तारिखमा छु , भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा,
र आजै ,
प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा ।
म आज बाट अपराधी ।
१५ वर्षीया बालिका बलात्कार प्रकरणमा काठमाडाैंकाे ठमेलस्थित चर्चित एलओडी क्लबका दुई जना सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएकाे छ ।
https://t.co/dKz43rlqQL
राष्ट्रिय स्वतन्त्र पार्टी @party_swatantra
"नयाँ युगको नयाँ संकल्प"
संक्षेपमा
१- प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री
२- मन्त्रीपरिषद बढिमा १५ जना
३- राष्ट्रिय सभा ५९ बाट ३५ सदस्यमात्र
४- १० बर्षसम्म कुनै पनि राजनीतिक दलको सदस्य नभएको ब्यक्ति मात्रै राष्ट्रिय सभा सदस्य र राष्ट्रपति हुने
५- उपराष्ट्रपति खारेज, राष्ट्रिय सभा अध्यक्षले सम्हाल्ने
६- प्रदेश पुर्ण रूपमा पुनर्संरचना, प्रदेश प्रमुख मुख्यमन्त्री। प्रदेश सभा सबै मन्त्रालय खारेज
७- प्रत्यक्ष निर्वाचित प्रदेश सरकार
८- दलिय प्रभाव रहने संवैधानिक परिषद खारेज, गैरदलिय राष्ट्रिय सभालाई सो अधिकार दिलाउने
९- Right to reject र Right to recall कार्यान्वयन
१०- परिवारवाद नातावाद पुर्ण रूपमा निषेध
११- पार्टीमा ५१%, ४५ बर्ष मुनिका युवाहरूको सहभागिता ।
तसर्थ, आउनुस् जोडिऔँ
#Mission2084 सफल पारौँ,
अनि माथिका सबै प्रावधान कार्यान्वयन गराऔँ।
परिवर्तन सुशासन ,आत्मसम्मान र सुनिश्चित भविस्यको लागि !!
जय 🔔 घण्टी