समाचार अनुसार प्रधानमन्त्री केपी ओलीको दर्शन गर्न पर्सा जानेलाई २ लिटर तेलको व्यवस्था थियो रे! मधेस प्रदेशका यि २ समाचार निकै रिस उठ्दा छन
१) रौतहका विद्यार्थी बोरा बोकेर नाङ्गो आकाश मूनि पढ्दै, भविष्य खोज्दै
२) प्रधानमन्त्री पर्सामा १८० किलोको माला भिर्दै, भन्दै बन्दैछ नेपाल!