२३,२४ काे Gen-Z आन्दोलनको सबै भन्दा ठूलो दोषी रबि लामिछाने हुन्। कुन फाइल कता छ, त्यो ठाउँ सम्म कसरी पुग्ने, कसरी त्यसलाई जलाउने के के गर्ने सबै कुरा विज्ञप्तिमा उल्लेख गरिएको थियो।
यि निमुखा गरिवहरुलाई बालेन सरकारले किन यस्तो शत्रु ठानेको?आँशु भलभल बगाउँदै लालाबाला च्यापेर रोएको!बस्ने बास नभत्काई दिनुहुन अनुनय बिनय गरेको देखेर यो सरकारलाई रमाईलो लाग्छ हो?हैन भने यसरी अल्तालिएर वा सारा कामकाज छाडेर गरिवहरुको पछि किन लागेको?बरु भ्रष्ट्रहरुको घरमा डोजर चलाउ न!
आफ्नै दलले शिक्षकलाई राजनीतिबाट अलग राख्ने धक्कु लगाएको छ। तर यी भूपु पुलिस अफिसर (विश्वराज पोख्रेल)ले आफैलाई दर्जनपटक 'मान्नीय' भन्दै शिक्षकमाथि उनको सवारी नचलाएको झोंक पोख्दैछन्।
यी तिनै व्यक्ति हुन्, जसले आफुलाई 'आइजीपी' नबनाएको भन्दै राजनीतिमा आएका थिए। वास्तवमा यिनको क्षमता पुलिस अफिसर बन्न पनि लायक थिएन भन्ने कुरा प्रमाणित गरे। थुक्क!
मिडियामा लाईन बस्नु पर्दैन हट्यो रे, घर घर मै पासपोर्ट आउछ रे तर फिल्डको अवस्था यस्तो छ । ए सरकार एक जनाको मात्र पासपोर्ट घरमा लगिदिने हो ? यो लाईन के को लागि ?
२०४८सालमा मजदुरी गर्न धादिङबाट काठमाडौं झरेका #डोल_प्रसाद अर्याल आज कसरी अर्ब पती बने?डिपी अर्यालको नामबाट चर्चित बने?सुमेरे ट्राभल्सबाट मात्र कमाएर त अथाहा सम्पत्तीको मालिक बनेका हैनन् होला!अब बालेन सरकारले यिनै ४८सालका मजदुर आज मालिक बनेका डिपी अर्यालको सम्पत्ती छानबिन गर्ला त!
सांसद तामाङले एआईको दोष दिएर उम्किन खोजे पनि टेकपानाको प्राविधिक विश्लेषणका क्रममा उनको दाबी गलत साबित भएको छ । प्राविधिक जाँच र ह्युमन भेरिफिकेसन दुवैबाट उक्त भिडिओ शतप्रतिशत वास्तविक देखिएको हो ।https://t.co/dYL2bbPqqU
राजनीतिक नियुक्ति खारेज 😀 तर
रवि लामिछानेको बर्षौदेखि मुद्धा लडेका नारायण खुल्ला प्रतिस्पर्धावाट नेपाल सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्तामा नियुक्ति 😂
काला व्यापारी दीपक भट्टको साँठगाँठ शुरुदेखिनै अमेरश सिंहसंग जोडिएको प्रमाण फेला परेछ। बालेन प्रधानमन्त्री नबने आत्महत्या गर्छु भन्ने अमरेशलाई सिस्नोपानी लाउनु पर्ने भो अब। 😁😁
ओलीले भ्रष्टाचार गरेको भन्थे। त्यही भ्रष्टाचारको आरोपमा प्रमाणित गरेर जाक्नु नि जाक्न नै मन भए। यति, ओम्नी, गिरिबन्धुमा भ्रष्टाचार भयो भनेर खुबै चिच्याउँथ्यौ। अब त आफ्नै सरकार छ। कसले रोक्यो? कारबाही गरेन भनेर आफ्नो सरकारको विरोध गर। हुन त सत्तामा जाने भर्याङ न हो। के आश गर्नु?