प्रदेश सरकारको एउटै मात्र काम मुख्य मन्त्री फेरिनु बाहेक अर, बजेट केन्द्रले सिधै स्थानीय तहमा विनियोजन गर्दा हुन्छ🤣प्रदेश सरकारको औचित्य के?नेताहरु हाम्ले ल्याएको गणतन्त्र र संघीयता भन्दै कुर्लिने,@kpsharmaoli@cmprachanda@SherBDeuba संघियता खारेज गरि अहिलेसम्मको पाप पखाल्नोस्!
काठमाडौं जिल्ला अदालतको फैसला पनि बडो अजीवको आएको छ।बाँसबारी जग्गा हिनामिनामा प्रहरी हिरासतमा रहेका अरुण चौधरीलाई दुई दिनभित्र अनुसन्धान नसकिए जमानीमा छाड्नु रे!कसैलाई अनुसन्धान होउन्जेल हिरासतमा राख्न हुने धनाढ्यलाई उन्मुक्ति हुने?कस्तो कानुन र आदेश हो यो?गरिबलाई ऐन धनीलाई चैन?
यी हुन् तत्कालीन एमाले महासचिव माधब कुमार नेपाल ।यिनका बाबु मङ्गल प्रसाद नेपाल दोर्णशमशेरका पुजारी थिए । यिनको हैसियत दक्षिण कोरियन युनिफिकेशन चर्चको पादरी मात्रै हो।राणाको बिर्ताले नपुगेर रअ को तलबी बनेको माकुनेको राजालाई अन्ठ,सन्ठ भन्ने हैसियत के छ ?आफ्नो अनुहार हेर ।
बीरगंजबाट ताजा भिडियो 🇳🇵
राजदरबार हत्याकाण्ड बारे बोले
श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव
मन छुने संदेश
राजदरबार हत्याकाण्ड गराएर मात्रै
राजतन्त्र फाल्न सकिन्छ भन्ने सोच थियो गणेहरुको
Everyone Retweet 🙏🙏
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Nirmaladhakal44 यो बहिनी को हुन् त्यो त थाहा छैन मलाई तर सन्दिप लामिछानेको हकमा ज्योति मगरले बोलेका कुरा सत्य छन्, दिन, रात बिताउने होटलमा चुकुल लगाएर मोजमस्ती गर्ने अनि अन्तिम स्वार्थ पूरा नभएपछि बलात्कार को मुद्दा हाल्ने गौशला २६ जस्तै महिला हरुको कारण असली पिडित महिलाले न्याय पाएका छैनन्।
The proud Nepalis have taken to the streets for a final showdown to restore Hindu Monarchy. The days of sickular banana republic imposed upon by Antonia Maino✝️ are numbered.
Har Har Mahadev 🕉️
Ayo Gorkhali 🔥
उत्तिष्ठोत्तिष्ठ नेपाल उत्तिष्ठ सौरचन्द्र ध्वज 🇳🇵
#Nepal#HinduRashtra
वेलायतमा हटेकाे ११ वर्षपछि सन् १६६० मा राजसंस्था पुनस्र्थापना भयाे,नेपालमा पनि छलकपटपुर्ण तरिकावाट हटाईएकाे राजा ज्ञानेन्द्र १७ वर्षपछि पुनस्र्थापना हुने सम्भावना वढेर गएको छ,मुलुककाे स्वाधीनता ,जनताको समृद्धिकाे लागि नेपाली माटाेको सच्चा हिमायती राजसंस्थाको आवस्यकता टड्कारो छ।
हेक्का राख्नु होस् ...
यदि तपाईंले अपराधी र भ्रष्टाचारीलाई संरक्षण गर्नेको हातबाट टीका थाप्नु भयो भने...
तपाईंको एक पुस्ता होईन, पुस्तौं पुस्ता कलंकीत, लज्जित हुनुपर्ने छ।
तसर्थ कलंकीत,लज्जित हुने कि उनको हातबाट टीका थाप्ननै नजाने!
#राष्ट्रपतिकोटिकाबहिष्कार्गरौं। ✍️✍️
नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिवाट अलग रहेको संस्थामा माओवादीको पुर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन । सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौं । सम्बन्धित निकायहरुलाई यो कुराको हेक्का होस ।
नागरिकता छानविनको रिट दायर गर्न केही त्यस्ता प्रमाण जुटाएर , त्यसलाई प्रतिनिधि घटना बनाउँदै हामी नै रिट दायर गर्नु पर्दछ। म फर्किएपछि यो काम गर्न तयार छु।
हातेमालो गरौ।