@PM_nepal_ सहानुभूति प्राप्त गर्न निर्देशन दिने काम गर्ने मात्र त होला नि .....
निर्देशन कार्यान्वयन हुने होइन क्यारे 😡😡
कार्यान्वयन चै नगर्नु है भनेर अनौपचारिक अर्को निर्देशन पनि जान्छ कि क्याहो नत्र हने एउटा न एउटा त कार्यान्वयन हुनु पर्ने
@brb1954 हतार मा टिप्पणी गरेर फेरि संसोधित टिप्पणी ल्याउने श्रृङ्खला को निरन्तरता नगर्नुहोस् डा. साब .......
विश्वकप छनोट प्रतियोगिता का लागि छनौट हुने हो सिधै विश्वकपमा पुर्याइ दिनु भयो यहाँ ले त
छनोट भयो भने त जित्यो नै भन्नुहुन्छ जस्तो छ डा. साब ले
भारतीय मिडियामा आएको जस्तै नेपाली मिडिया किन बोलेन भनि सबैतिर गुनासो भइरहेको छ तर मिडियाकर्मीको नाताले भन्छु, भारतीय मिडिया जस्तो तल्लो स्तरको पत्रकारिता नेपालमा छैन, नेपाली पत्रकारले त्यति तल्लो स्तरको काम गर्न सक्दैन ।
यो समय कसले न्युज ब्रेक गर्ने भनेर प्रतिस्पर्धा गर्ने समय होइन। सबैले सुचना नदिएपनि हुन्छ।सही सुचना ठिक्क भए पुग्छ।पत्रकार नै भएपनि चाहिने नचाहिने ठाउँमा जाने,मान्छे थुपार्ने,अस्पतालका संवेदनशील कक्षमा बिना तयारी पुग्ने काम बन्द गरौं । संवेदनशील बनौ जीवन रहे यस्ता अवसर अाईरहन्छ।
सरकारको COVID-19 task force ले दिनहुँ सार्वजनिक महत्व र अफवाह निर्मुल गर्न खातिर विशेषज्ञहरु सम्मिलित प्रेस ब्रिफिङ अनिवार्य रुपमा गर्ने व्यवस्था मिलाओस र असम्बन्धित सदस्यहरुलाई आफ्ना अल्पज्ञानी बठ्याइँ तुरुन्तै बन्द गर्ने निर्देश जारी गरोस @PM_Nepal@BishnuRimal@IshwarPokhrel
कानुन हामीले बनाएको त्यसैले हामी कानुन भन्दा माथि छौं। हामीले आफ्नो इच्छा आकांक्षा अनुसार कानुन संशोधन गर्न पाउनु नै संविधानको मुल मर्म हो भन्न चैं के र कस्ले रोकेछ नेताजी हरुलाइ व्यवहारमा तेस्तै गरिरहेका छन्।
“मेरै रगतले देशै भिजेथ्यो म शहीद भएँ रे आमा
म शहीद भएको धेरै भयो मेरो देश उस्तै छ रे आमा “
आवाज मा त जादू छदै थियो शब्द/रचना मा पनि उस्तै पोख्त हुनुहुँदो रहेछ दाजु 🙏🙏🙏
मेरा कति गीतहरु धेरैले सुन्नु भएको छ।
तर एउटा सम्भवत सुन्नपर्ने गीत कमैले सुन्नु भएको छ। “शहीद”
“मेरै रगतले देशै भिजेथ्यो म शहीद भएँ रे आमा
म शहीद भएको धेरै भयो मेरो देश उस्तै छ रे आमा “
#शहीद_दिवस। #माघ_१६
https://t.co/6hJqt6L4EH