कसैले घाटिको नशा फुलाएर चर्को स्वरमा बोल्छ भन्दैमा त्यो सत्य हो भन्ने हुन्न हिजो रबि लामिछाने टेलिभिजन सो चलाउदा वैदेशिक मजदुर को बारेमा दुईथान मोबाइ किन ल्याउन नपाउने कति नजर लाउछस सरकार नानाभाति भन्थो आज गृहमन्त्री भाको 5/6 दिनमा 18% vat लागु भएको छ ठाउमा हुन्दा केहि गर्नु
सलामी पिर्कामा उभिएर खाए नि, भुइँमा उभिएर खाए नि, घुँडा मारेर खाए नि, एउटा खुट्टा उचालेर खाए नि, मन्दिरमा बसेर खाए नि मसानमा लडेर खाए नि उहि त हो । 'छोड्दिनुस् यो नौटंकी' भनेर जवानहरुसँग हात मिलाएर हिँड्न नहुने हो ?
बलात्कार र बलात्कार पछीको हत्या खबर सुनने बित्तिकै नमिता सुनीता निरा, निर्मला हत्या काण्डले मानसपटल घुमाईदिंछ। फेरी कुनै VIP ले कसैको ज़िन्दगी आफ्नो रमाइलोको लागी खर्च्यो की भनेर।।
ढीला भएन? आख़िर कैले गर्ने??
- सीमा विवादको अन्तरराष्ट्रीयकरण ।
- विवादित सिमामा तारवार र सैन्य पोस्ट ।
- चीन र भारत प्रमुख सँग सीधा सम्बाद ।
सत्ता होईन सरकार, सीमा सुरक्षा गर।।।
#wakeupNepal#wakeupnepali
@TechnicalGuruji Most of time Using mobile to watch youtube and social media and always in hurry to go office. Not enough time to charge mobile. So #vooc charge of #oppof9 will be very helpful to me..