ए प्रीय मान्छे!
जीन्दगी मा नचाहादा नचाहादै कति धेरै कुराहरु बद्लिदो रहेछ है,
तिमी बद्लियौ
म पनि बद्लिए
सायद,
हाम्रो प्रेम पनि बद्लिदो
प्रेम गर्ने मान्छे बद्लिए
खुशी हुने बाहानाहरु बद्लिए
समय बद्लियो
मान्छे बद्लिए
ठाउँ बद्लियो
तर,
साच्चै नबद्लिने भनेको त याद मात्र न रहेछ।
के यो हामी हैसियत बिहिन हुदै गएको सुचक हो?सत्ता जोगियो तर सिमा जोगिएन भने,स्वाधीनता स्वाभिमान जोगिएन भने राज्य हुनु नहुनुमा फरक हुदैन।एउटा छिमेकी सुरक्षाकर्मी कुट्ने,अर्को छिमेकी हाम्रो सिमा लुट्ने अनि हामी चाहिँ दुई छिमेकीसंग आपसी सम्बन्ध सुमधुर छ भन्दै काप्दै काप्दै गफ चुट्ने?
“पृथ्वीनारायणले नेपाल एकिकरण गरेर कुनै गुण लागाएका छैनन, आफ्नो राज्यसत्ता विस्तार गर्ने सनक मात्र पुरा गरेका हुन, तिनलाई किन सम्मान गर्ने” भन्नेले “बा-आमाले मलाई जन्माएर कुनै गुण लगाएका छैनन, आफ्नो यौनतृष्णा मेटनका लागि रमाईलो मात्र गरेका हुन, तिनलाई किन सम्मान गर्ने” भन्न सक्छ?
- व्यक्ति आफैले हार नमान्दासम्म दुर्भाग्यले पनि जित्न सक्दैन ।
- चट्टान भन्दा कडा केही हुँदैन र पानी भन्दा नरम केही हुँदैन । तर पनि पानीले चट्टानलाई फुटाउन सक्छ ।
रविको नामलिँदा कद घट्छ जस्तो सतर्क र मौन हाम्रो ‘केही’ अग्रज पत्रकार,वरिष्ठ र सम्पादक तप्काको लेखाजोखा पनि होला नि है? हो हामी ठेट्ना छौं,तर हाम्रो पेशामाथि चासोको यो जनउभारमा पनि ‘स्पेस’ राखेर रमिते बस्नु नै उच्च विवेक हो भने त्यो पनि भन्दिनु परो-ठेट्ना हो यसकारण तिमीहरु चुपलाग।