कार्यदलको प्रतिवेदनमाथि आधारित विशेष प्रस्तावलाई पारित गर्दै नेकपा स्थायी कमिटीको बैठक सम्पन्न भएको छ ।यससँगै पार्टीभित्र देखा परेकाे विवाद समाप्त भएकाे छ र पार्टीको एकता सुदृढ़ भएको छ ।यस प्रक्रियामा योगदान गर्नुहुने अध्यक्षद्वय, कार्यदल र सिंगो पार्टी पंक्तिलाई हार्दिक वधाइ !
प्रत्येक अस्पतालमा गएर प्रमले हेर्न सक्तैनन् । विभाग हेर्न बिभागिय मन्त्री छ्न, प्रादेशिक सरकार छ, स्थानिय तह छ्न। सबै काम @kpsharmaoli ले गर्नेभए किन चाहियो संम्रचना?किन चाहियो स्थानिय तह किन चाहियो मन्त्री ।कमजोरी हुन सक्छ्न तर सबै दोष प्रमको थाप्लोमा राख्नु दुषित मानसिकता हो।
तिमी सँग बोल्न नपाउदा लाग्छ जिन्दगीको अन्तिम धड्कन महशुस गर्दै छु म ....!!
अनि लाग्छ जिबनकै यी अन्तिम पलहरु जिँउदै छु । म जे पनि सहन सकुँला प्यारी तर तिमी बिनाका एकएक पल अनि तिमी टाढा हुदाका हर क्षण मरे तुल्य हुन्छ मेरो लागी...!!💕
भारतले बाटो उद्घाटन मात्र गरेन औपचारिक रुपमै बाटो बनेको भुभाग हाम्रो हो भन्दियो।
अब के गर्ने ?
१२ वर्ष देखि डोजर चलाको थाह नपाउने हामी
अन्तर्राष्ट्रीय न्यायालय नगुहार्ने वा अन्य कुटनितिक पहल गरिनहाल्ने ??
जनतालाइ थामथुम गरेर नबसौं, इतिहास ले धिकार्ला!
अझै समय छ
एकदिन जसरिनी मर्नि हो भनेर नि भएन केरे बेला न आउदा सम्म बाच्न पर्यो हैन्त यो कोरोना घट्ला भन्द झन बढ्छ लक दाउन अझै कडा होला जस्तो लायो न आत्तिएर बस्नि त होलानी
चण्डीपुर्णे, बुद्ध जयन्ती, उभौली पर्व, चण्डेश्वरी जात्रा, कुर्म जयन्ती र गोरखनाथ जयन्ती को उपलक्ष्यमा हजुरहरु सम्पुर्णलाई धेरै धेरै शुभकामना .... यती बेला जो जहा हुनुहुन्छ तेहि बसिदिनु होला कृपया 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻