पार्टीमा लाइयो
अलि अलि स्किल पनि सिकियो।
च्याप्प सम���इहाल्यो अध्यक्ष लाइ
अब यता न उताको अर्ध भइयो ।
न इमान्दार नै रहियो, न राम्ररी ठग्नै सिकियो।
दुखि आत्मा !
@apligrg कति प्रष्ट छ नि कुरो त है दादा । तर यो सिरोहिया र यो पान्डेको केश एउटै, एउटा थुनिदा अर्को चाँहि सँसदको महा ��चिब । यस्तो अलि नसुहाएको हो के दादा ।