कोहि अमेरिका कोहि अस्ट्रेलिया नाम मात्र फरक हो।
तिमी अमेरिका रे हामी चाई नेपाल ठाम मात्र फरक हो।
बिदेश छु भन्दैमा धेरै चुरिफुरी देखाउन पर्दैन साथी
उता पनि मजदुर यता पनि मजदुर सिर्फ दाम मात्र फरक हो।😁😁
संरचना ढलेका हुन्, देश होइन
देश बाँकी नै छ, उठ्छ।
उठाउने तपाईं हामीले हो
नकरात्मकता नफैलाउँ, सकरात्मक सोचौँ🙏
खरानी भएको हिरोसिमा उठ्यो,रोम उठ्यो,जर्मनी झन् शक्तिशाली भएर आयो,अब उठ्ने पालो नेपालको।जय नयाँ नेपाल ....!!🙏🩷🫡
मुक्तक
छलकपट गरे धोका दिए अरु के भनौँ!
उनिहरुले जानेकै यत्ति थिए अरु के भनौँ!!
सबै मान्छेहरु गलतै हुन्छन् भन्न मिल्दैन,
मैले भेटेका गलत निस्किए अरु के भनौँ!!!
@SBishwokrma 🥺💔