@Nirmaladhakal44 थुइक्क तिम्रो कालो कांग्रेस ज्यान मारा लाई आम माफी दिने । मिलेर सहवास गरेको लाई rape देख्ने । के त्यो case मा सन्दीप ले उल्टो rape case दिए के हुन्छ सोचेकी छेउ। कानुन ले दुबै लाई case गर्ने सुबिधा दिएको छ। अनि evidence त same नै हो त्यो बेलामा ..त्रो हेर तिमी
कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाले गृह मन्त्रालय र जिल्ला प्रहरी कार्यालयविरुद्ध प्रतिषेधको रिट दायर गरेका छन्। उनले आइतबार रिट दायर गरेकोमा सर्वोच्चले सोमबार रिट दर्ता गरेको हो।https://t.co/ljw8UeUQtn
गृहमन्त्री @hamrorabi जीले प्रचार कम गरी शान्त तर दृढ एवं अकम्प्य (unshakable) आंट र अठोटका साथ काम गर्नु फलदायी होला।राम्रो छवि बनाएका पूर्व गृहसचिवहरु जस्तै @PokharelBhojraj@UmeshMainali14 सॅंग सल्लाह लिंदा हुन्छ।
काम होस् र नतीजा आओस् भनेर मात्रै है, यो #नमागिएकोसल्लाह !