कुनै व्यक्ति अमुक नेताकी स्वास्नी या छोरा/छोरी हुँदैमा योग्य हुन्छ भन्ने मुजिहरुले फालेका अरे "राजतन्त्र" । अन्त्याँण इनेर्ले राजाको छोरो राजा हुने व्यवस्थाको अन्त्य गरेका अरे !
आखिर चुतियापन्थीको कोर्स कहाँ गर्छन् बे इनेरु ? 🤔🤔🤔
किन नेताहरु स्वार्थ भन्दा माथि उठेर राजनीति गर्न जान्दैनन ।
भिर चढ्दा कोही एक साथ हिड्नु हुँदैन
अघि पछि हुनै पर्छ त नत्र खतरा हुन्छ ।
यो कुरा बुझ्नु जरूरी छ ।
उपेन्द्र यादवलगायत जसपाका नेताहरु सांसद सुरेन्द्र यादवको अपहरणको मुद्दा दर्ता गर्न जाँदा सरकारी वकिलको कार्यालय,काठमाडौंले पनि मुद्दा दर्ता गरेन।न्यायप्रणाली त प्रम ओलीले वागमतीमा बगाइसके,आफूलाई राजा घोषित गर्न मात्रै बाँकी छ।ओलीलाई जतिसक्दो चाँडो विदा नगरे त्योपनि धेरै टाढा छैन!
यो लकडाउन चाहिँ पहुँच,पावर र पैसा नभएकालाई मात्र रहेछ।कोहि जुलुसमा, चिल्ला गाडी गुडेकै छ, अनेकन साइटले खाना टक्राएकै छन् अनि यो शहरमा सास्ती खेपेकालाई मात्र यतै राख्न पर्ने कस्तो अादेश हो ?
गजल
दिनु दिए हुन्छ सबथोक लिनु लिए हुन्छ।।
मलाई तिम्रो चेहेरा मलिन नदेखिए हुन्छ।।
गर्दिन कुनै गुनासो प्रिया तिमिसंग गर्दिन।
संकोच नमानी सिन्दुर पोते पहिरिए हुन्छ।।
मलाई पो खुशि हुन तिम्रो खुशि चाहिन्छ।
तिमिलाई त केवल छेउमा उ उभिए हुन्छ।।
👇️
अर्काको घरमा बसेर जुठो भात कतिखेर दिन्छ भनेर झ्यालबाट टाउको घुसारेर हेर्ने कुकुरलाई जेलबाट निस्केको बेला सिन्दुरको टीका लाउने भेडा बाख्रा लाई नुन पानी घास मात्रै दिन सकिन्छ ।
ज्ञानेन्द्र शाहीको पछि लाग्ने सबै पागल हुन, सरकारले यस्ता भेडा बाख्रा लाई पनि जेल हाल्ने ब्यबस्था गर्नु ।
अनि कहिले धर्ती धोस्ता हुन्छ भनेर मेराे नेपाली नागरिकता मेराे छातीमा राखेर सुतेको अहिलेसम्म पनि केही भएन ।
उठेको बित्तिकै हेरेको त्यही रछ बरु अलिकति पिसाब चाहि लागेको रछ ।।