@mainaligopi मन्त्रालयमा नीतिगत निर्णय कसरी हुन्छन्, त्यसमा राजनैतिक नेतृत्वको अपनत्व कस्तो रहन्छ? मन्त्रीको योग्यता वा अयोग्यताका सूचिमा के के पर्नुपर्ने? यी विषयमा छलफल अब सुरु हुन्छ कि? आशावादी बनौं !!
@SabnamShivakoti विगतमा अरु कुनै निकायले आयोजना गरेको कार्यक्रममा यस्तै पर्दा र यसरी कुरेर.. अन्तमा छाडेर हिंडदा आयोजक निकायका साथीहरु बेखुसी भएको अनुभव गरेको छु ।