३० बर्ष देखि राजेन्द्र पाण्डेले चुनाव जितेको क्षेत्र हो यो।
राजेन्द्र पाण्डेको परिवार नै मिलेर यहाँका प्रायः सबै जातजाति लाई इशाई बनाई सकेको छ।
आफू जन्मेको जिल्लाको हालत देख्दा दुःख लाग्छ।
परिवर्तन भनेको इसाईकरण मात्रै हो ।
😢
पुराना दल सबै आतंकित छन् । मनोमानी र भ्रष्टाचारमा हामीलाई वर्षौं झुक्याए।
अब काम गर्न नागरिकको मत लिएर, काम गर्दै र मन जित्दै हिडिरहेको युवा शक्ति पुराना दलका धेरै नेता र कार्यकर्तालाई पचेकै छैन।
नेपाली नयाँ पुस्ता अब यस्तो दादागिरी सहन्छ जस्तो मलाई लाग्दैन । दलहरू होसियार !
राजा आउ देश बचाउ।
दुई सय पचास वर्ष राजाले देशको अभिभावकिय भुमिका निर्वाह गरेका कारण देश सुरक्षित थियो सबैको साझा थियोे भन्ने कुरा हरेकले बुझ्नुपर्छ।क्रान्तिको यो यात्रा सफल हुनेछ।स्याबस।राजसंस्था जिन्दावाद✍️🇳🇵🇳🇵👇️👇️
धर्म र संस्कृति मनाउन सबैमा "कारण" र "logic" चाहिदैन ! पानी नखाई ब्रत बस्ने संस्कार अरु धर्ममा पनि छ।मन पर्छ, मनाउँ, मन पर्दैन नमनाउँ।आफ्नो आफ्नो संस्कृति र धर्म खुलेर मनाउँ, अरुको धर्म र संस्कृति माथि औला नउठाउँ 🙏🏻❤️
गेमाले पार्टीको हल्लुंडलाई "भ्रष्टाचारी" भन्दा जेल सजायँ तोकिन्छ तर गेमाले पार्टीको नेतृत्वमा रहेकाले "बालश्रम शोषण" गर्दा खुलेआम छोडिन्छ ।
एस्तो मुजि जस्तो व्यवस्था अन्त्य गर्दिए हुन्छ । देश र कानुन कुनै अमुक पार्टी वा व्यक्तिको रखैल होइन । चेतना भया !
लौ
खड्ग ओलीमाथि सोझिएको भ्रष्टाचारको प्रश्न - बिजुलीको २२ अर्ब पछि एनसेलको १६ अर्ब खै?
- आम जनता पार्टीका अध्यक्ष क. प्रभु शाह भन्छन- @Ncell सँग @kpsharmaoli को के सम्बन्ध छ?
कति लुटे पुग्छ भ्रष्टराज...?
भ्रष्टको मतियार वर्तमान राज्य एनसेलवाट त कर उठाउला भनेर सोचेर बसेका जनतालाई लोप्पा खुवाउँदै विद्धुत प्राधिकरणवाट थोरै हच्केर फेरी एनसेललाई दुहुन गाई बनाउँने क्रमलाई अव तिब्रता दिँदै गैरसंविधानिक निर्णयद्वारा किस्ता बन्दीमा तिर्न मिल्ने निर्णय गर्दैछ ।
देशमा भएको अराजक राजनीति र छाडा गणतन्त्र लाई सधै को लागि समाधिमा लगेर सेलाउन
सवै देशबासी र जनता हरु पुन एकै ठाउँ मा हुन जरुरी परेको हुँदा मङ्सिर ७ मा सवै एकजुट हुन आवश्यक परेको हुँदा देश र बिदेश मा रहनुहुने सम्पूर्ण नागरिक एकै ठाउँ जम्मा हौ।
@RamaSinghNews
सत्ताको पछि पछि न्यायलय !
हामिले कल्पना गरेको न्यायलय यस्तै हो र ?
अनि आमनागरिकले कस्तो न्याय पाउँछन् ?
कुनै एक नेता/मन्त्रीको आदेशमा सर्बोच्च अदालतको प्रधानन्यायाधीशले मुद्दा खारेज गर्न सक्छ र ?
जानकार ब्यक्ति आधारणिय @BhimarjunPhD सर हजुरको प्रतिक्रिया जान्न मन लाग्यो ।🙏