@dil_nisani है मुर्ख मनुष्य, तेरो नक्कली शरणार्थी केस बेल्जियम मा reject भय जस्तो छ? नौ थरी कुरा भुकीरहन्छस किन? तेरो बाऊ प्रचंडे को सरकार हुदा किन जालझेल गरेर बेल्जियम आयर, लुकेर, नक्कली शरणार्थी केस गरेको होस? किन लुट, फटाही, धुर्त्याई गर्छस? त फर्की न त 'नेपालमा'; तेरो बाउ प्रम छ। कुकर ठग

अहिले चै रुकुम रोल्पा का मगरहरु सबैलाई सरकारी हाकीम बनाईदियो छविलाल ले? दूर दराजका सोझा गाउलेलाई आफ्नो राजनितीक स्वार्थका लागि जात,धर्म अनि खोष्टा हक अधिकार को प्रलोभन देखाएर,भाई-भाई लडाएर टुहुरा र विधुवा उत्पादन गर्ने अनि आफू सत्ताको खेलमा लिप्त भएर अकूत सम्पति थुपार्न गरिएको अपराधलाई परिवर्तन भन्दै वोकालत गर्छ यो मान्छे। नेता मात्र होईन यस्ता झोलेहरु पनि जिम्वेवार छन समाजमा अराजकता फैलाएर भ्रष्ट्रचार र विकास बिरोधि कार्यलाई प्रोत्सहान गर्न।

मैले बुझेसम्म ढुट भाषा बोल्ने मगर हरु सनातनी हुन । पुरानो पुस्ताले गोरु त के कुरा , भैंसी पाडा पनि खादैनन्। तर केही भाँडिएका हरु गोरु खान पाउनु हाम्रो अधिकार हो भन्दै समाज बिखण्डनको बाटोमा अग्रसर भएको देख्दा उदेक लाग्छ !
जो सम्पन्न छ , उसैको हैकम बेहोर्दै आइयो ।स्कुल पढ्दा - क्षेत्रीको , कलेजमा नेवारको , स्कुल पढाउदा मगरको ।
अहिले पनि हाम्रो गाउमा बि क हरु भांँडा बनाउछन् र क्षेत्री / मगरलाइ बोकाएर बेच्न लैजान्छन्।
थिचोमिचो जातको आधारमा हैन , धनको आधारमा छ ।