लिपुलेक र कालापानी क्षेत्र नेपालको अभिन्न भूभाग हो। सुगौली सन्धि (१८१६) अनुसार महाकाली नदी नै नेपालको पश्चिमी सीमा हो, जसको मुहान लिम्पियाधुरा हो।
सन् १९६२ को भारत-चीन युद्धको समयदेखि नै भारतले यस क्षेत्रमा सैनिक ब्यारेक खडा गरेर उक्त भूभाग अनधिकृत रूपमा कब्जा गर्दै आएको छ।
राजालाई दोषी देखाएर राष्ट्रघाती सम्झौता गर्ने देशद्रोही प्रधानमन्त्रीहरू ; जनताले त्यसै भकुण्डो लाई झैं लात हानेका होइनन् नि ‼️
सम्झी सम्झी रिस उठ्छ ‼️ @SherBDeuba