देशको सार्वजनिक सम्पत्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पानी परेर ओत लागेका वृद्ध बुवालाई दुई सय रुपैयाँ चिट काटिएछ।
लुट्ने पनि हद हुन्छ, यो त अत्याचार भयो।
गीतहरू मनोरञ्जन मात्र होइन, आवाजविहीनहरूका आवाज पनि बन्नुपर्छ । तिनले देशमा भएका समस्यालाई पनि बोल्नु पर्छ । विपत्तिले आममानिसलाई पार्ने दु:खलाई धेरैसम्म पुऱ्याउने माध्यम बन्नु पर्छ ताकि देशमा अझै पनि प्रकोपमा पर्नेहरूको सङ्ख्या ठूलो छ है भन्ने कुरा शक्तिमा बस्नेहरूले सुनून् ।