यो "आदिपुरुष" भन्ने भँडास त प्रतिबन्धनै लाग्नु पर्ने चिज रैछ, फिलिमको डाइलग लेख्नेकै दिमाग एस्तो रैछ बाँकिको हाल के होला ?😂😂
1903/04 आसपामा भारतबाट स्वतन्त्र भएको अरे नेपाल 😂😂�
छेन्दू उपयुक्त स्थान ।कसैलाई थाहा हुदैन ।अर्को सुरक्षित स्थान सिंगापुर । हङकङमा धेरै नेपाली छन् ,खतरा हुन्छ ।५० सांसद खरिद गर्न पैसा चाहियो चीनको अधिकारीसंग पैसा माग्दै माओवादी नेता कृष्णबहादुर महरा ।अलि पुरानो तर पैसा माग्नेको बिगबिगी भएकोबेला फेरि यो पनि नयाँझैँ सञ्जालमा चर्चा
महामहिम राष्ट्रपती ज्यु,
यहाँको सवारीका बेला घोडा, बग्गी, सेना के के प्रयोग गर्नुस्, तामझाम देखाउनुस् यहाँकै सौख हो । सर्वसाधारण त भुसुना बराबर । तर विश्वलेनै संबेदनशील मानेको स्कुलबस, श्वास्थ्यकर्मिको सवारी माथिको अत्याचार अति भो !
छातीमा हातराखेर सोच्न ढिला भएन र ?