एकथरी चाँहि काठमाडौंको उत्तरी डाँडा शिवपुरीमा रु. २५ अर्ब खर्चिएर ९४.५ मिटर अग्लो बाँध हाल्ने सुरसारमा छन् क्यारे ।
कुलेखानीमा जस्तै बाँध भरिएर खोल्नुपर्ने अवस्था आए सुन्दरीजल मुन्तिरको हालत के हुन्छ होला ?
एकातिर जलबायु परीवर्तन र यस्मा नेपालको प्रतिबद्दता, अर्कोतिर नेप��ल आएल निगमले ९ अरब खर्च गरि भारतीय आएल निगलमाई पैसा दिई पेट्रोलियम डिपो बनाउने ��� यहि हो हाम्रो "सार्वजनिक नीति" अस्पश्टताको ठोस उदाहरण ।
गैँडा (५ किसिमका हुन्छन् तर नेपालमा एकसिंगे गैँडामात्र पाइन्छ), यसलाई अंग्रेजीमा Greater one horned rhinoceros वा Indian rhinoceros पनि भनिन्छ । यसको वैज्ञानिक नाम Rhinoceros unicornis हो । २०२२ को एक अध्ययन अनुसार एकस��ंगे गैँडाको संख्या ४ हजार १४ छ । भारतमा ३ हजार २ सय ६२ �� नेपाल र भुटानमा गरि ७ सय ५२ । अब थाहा पाइसक्नु पर्ने हो, एकसिंगे गैँडा भारतको उत्तरी र नेपालको दक्षिणी भुभागमा पाइन्छ । कहिलेकाँही भुटानसम्म पुगे पनि एकसिंगे गैँडाहरूले भुटानलाई स्थायी बसोबास बनाएको भेटिएको छैन ।
डाँफे, Impeyan monal वा Impeyan pheasant वा Himalayan monal पनि भनिन्छ । यसको वैज्ञानिक नाम Lophophorus impejanus हो । डाँफे अफगानिस्तान र पाकिस्तानदेखि नेपाल, भारत, तिब्बत र भुटानसम्मको हिमालय श्रृंखलामा पाइन्छ । डाँफे नेपालको राष्ट्रिय पंक्षी हो भने भारतको उत्तराखण्डमा मुनाल भनिने यहि पंक्षी, प्रान्तीय पंक्षी पनि हो ।
वास्तविकता यो हो । तर केहि मानिसहरू प्रधानमन्त्री खड्गप्रसाद ओलीको उक्साहटमा लागेर नेपालमा मात्र पाइने भएकाले गैँडाज् र डाँफेज् भन्न पर्छ भन्दै प्रतिरक्षामा उत्रिएका छन् । खोज्नु भने अफवाह फैलाउन प्रयोग भएकै इन्टरनेटको माध्यमबाट यो तथ्य थाहा पाइने थियो, तर खोज्दैनन् । युनानी दार्शनिक अरस्तुले "पुरुषका भन्दा महिलाका दाँत कम हुन्छन्" भनिदिएकै भरमा वर्षौंसम्म मानिसले कुनै तर्क नगरी, आफ्नै दाँत नगनी बसे जस्तै अहिले अफवाह स्वीकारेर उल्टो प्रतिरक्षामा उत्रिएका छन् । इन्टरनेटको यो हदको दुरूपयोग सायद इन्टरनेटको सबै भन्दा भयंकर असफलता हो ।
र, कसैले सोधेकै छैन, नेपाली भाषा र नेप���लीत्वप्रति त्यस्तो प्रेम हुने खड्ग प्रसाद ओलीले आफ्नो नामको छोटकरी खप्र ओली नलेखेर केपी ओली किन लेखिरहेका छन् ?
अर्थको-सोझो-शास्त्र
दशक अवधि व्यवस्था औषत पुँजीगत खर्च
२०३६-४६ पञ्चायत ६७.२%
२०४६-५६ बहुदल ५६.९%
२०५६-६६ द्वन्दकाल ३०.७%
२०६६-७६ गणतन्त्र २३.७%
२०७६-८१ पूर्ण संघीयता १७.०%
तथ्याङ्क-NRB
अस्ति मात्रै एक जना मित्र सिंह दरबार पछाडीको भट्टीमा ओल्ड दरबार पिउँदै गेरको अवस्थामा भेट भयो । किन किन उनी दुखी मूडमा थिए। मैले उनलाई सोधे, आजकल के गर्दै हुनुहुन्छ ? उनले मलाई भने हिजो क्रान्ति किनियो , अहिले देश बेचिदै छ। बुढा पाका ले भन्थे , बाँचीरहे के के देखिन्छ देखिन्छ ।
आगलागी हुँदा दमकल छैन , तर चुनाब जितेर आएकाले चढ्ने महंगा गाडी भने प्रसस्त छन्। बिरामी ��र्दा राम्रो उपचार गर्ने सरकारी अस्पताल छैन तर चुनाब जितेर गएका हरुकाे प्राइभेट अस्पतालमा लगानी छ। शिक्षामा चरम व्यापारीकरण छ । सबै राम्रा र महङ्गो स्कूल कलेज राजनिती गर्ने हरुकाे छ। २ करोड काे गाडी चढ्न हरु बाटोघाटो राम्रो बनाउन चासो दिद्दैनन्। जनता लाइ पिउने पानी को ब्यबस्था नभएपनी पानी उद्योगमा नेताको लगानी छ।
कृषि प्रदान देशमा आजकाल बिदेश बाट कृषि जन्य बस्तु हरु आयत हुन्छ। नेपालमा सबै भन्दा घाटा नहुने व्यापार राजनिती भएको छ।
देसको बिकास र समृद्धि हेर्न कतै जानु पर्दैन्। जब जनतालाई काठमाडौं बाट नौबिसे पुग्न ५ घण्टा लाग्छ तब बिकास र समृद्धि त्यहीं देखिन्छ । जसले जे भाषण गरे पनि गरिबको मुखमा रासन पुग्ने छैन। यहाँ रासन शासन गर्ने लागि मात्रै हो। ३१ बर्षको ���िभिन्न सरकार र ७ वटा संविधानले जनतालाई सास्ती भन्दा अरु केही दिएको छैन। जनता लाइ लुटिन , शोषित हूने , दुख पाउने बानी परेको छ।यहाँ सरकार होइन संघर्ष छ। यहाँ सासन होइन सास्ती छ। विकास होइन विनाश छ। समृद्धि होइन दुर्गति छ।
विगत बत्तीस बर्षमा नागढुङ्गा बाट नौबिसेको १७ की मी बाटो पनि चौढा गर्न नसक्ने सहमति र सहकार्यमा बनेका विभिन्न सरकारले ��ेशको लागि के गर्यो के गरेन भनेर भनी रहनु पर्दैन होला।
समाज दुई भागमा विभाजित छ। एउटा शोसक र अर्को शोषित।जव सम्म हाम्राे समाजमा राजनीति बाट उदाएका सामन्ती हरुको अन्त्य हुदैन तब सम्म समाज अगाडी बढ्न सक्दैन।।
जब सम्म तपाईं सच्चा नेपाली नभएर कांग्रेस, एमाले , माओंबादी बनी रहनु हुन्छ तब सम्म यो देश को कहीं हुने वाला छैन। स्वाभिमान नेपाली बन्न कोशिश गर्नु हुन्छ तब मात्र तपाईंका सन्तति ले सुख पाउने छन्।
रास्ट्रघाती महाकाली सन्धि भएमा सुर्य पश्चिम्बाट उदाउछ भन्ने राप्रपाका पशुपतिशमशेर राणा ,महाकालीबाट १ खर्ब २० अर्ब आम्दानी हुन्छ भन्ने केपी ओलि,मध्यरातमा सम्सद बोलाउने रामचन्द्र पौडेल जिबनकै राम्रोकाम महाकाली सन्धिगरे भन्ने शेरबहादुर देउवा रास्ट्रघाती हुन। परि थापा पुर्ब साम्सद।।
Attending the Summit for the Future at the UN headquarters in New York with the Nepal delegation. Eager for pivotal discussions on building a more sustainable, equitable, and secure future for all.
देशभरी लथालिड्ग।जहा पायो जनतासॅग पैसा उठायो।अनुमति पत्र छैन।५ जना मुसतन्डा राख्यो।अनुमति पत्र माग्यो भने छैन।सरकारी जग्गामा पार्किड्गको रुपैया उठाउन कमतिमा अनुमति पत्र त चाहिन्छ होला।लुटतन्त्र,लूटतन्त्र,लुटतन्त्र।